काठमाडौँ / दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल ...
काठमाडौं / मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर ...
कतार / फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिवार तेस्र ...
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवा ...
काठमाडाै / प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । ...
धरान / धरान उपमहानगरपालिकाका अधिकांश वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अर ...
काठमाडौं / राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज ...
माेतिराज सुनुवारम जस्तै एउटा साथी थियो ।म राम्रो हो कि होइन ? थाहा छैन ।मलाई लाग्थ्यो ,ऊ भने म जस्तै थियो ।माथिबाट यो गर्ने , त्यो गर्ने ,निर्देश ...
कतार / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअ ...
इलाम / सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै ...
Bijaypur Khabar
विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com
धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल
फोन नं: ९८०१०४७७७९
इमेल : [email protected]
कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६
सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५
Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved