भर्खरै
Showing ३,७८१-३,७९० of ५,०१५ items.
६२ हजार पाउन साढे तीन लाख खर्चः ठगी गर्ने हिमालयन बैक विरुद्ध भण्डाफोर अभियान

भदौ ७, २०७५, १४:५२

६२ हजार पाउन साढे तीन लाख खर्चः ठगी गर्ने हिमालयन बैक विरुद्ध भण्डाफोर अभियान

धरान / नेपाली सेनाका पूर्व जवान पूर्णबहादुर घिमिरेले हिमालयन बैंक शाखा धरानले ऋण कर्जामार्फत आफूसँग बढी रकम असुली गरे पछि बढि तिरेको पैसा फिर्ता ...

धरानमा कौशी खेती

भदौ ७, २०७५, ०४:४३

धरानमा कौशी खेती

  धरान / धरान–१ का मोहन श्रेष्ठले धरानमा ४३ बर्ष भाडामा बसेर ३ बर्ष अघि धरानमा घर बनाए । १० धुर माटोमा ३ तला घर बनाएका छन् उनले । उनक ...

आर्थिक हिनामिना छानबिन गर्न माग

भदौ ७, २०७५, ०३:२५

आर्थिक हिनामिना छानबिन गर्न माग

काठमाडौँ / नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त ...

अाजकाे राशीफल

भदौ ७, २०७५, ०३:१४

अाजकाे राशीफल

वि.सं. २०७५ साल भदौ ७ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट २३ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, १०:२५ बजेउप्र ...

वोलवममा चार लाख भक्तजनबाट १० लाख सहयोग

भदौ ६, २०७५, ०५:५८

वोलवममा चार लाख भक्तजनबाट १० लाख सहयोग

धरान / धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा आउने भक्तजनबाट ४ लाख सहयोग संकलन भएको छ । भगवान शिवजीको प्रिय महिना साउन महिनामा जल चढाउने भक्तजनबाट सो ...

छोटो लुगा लगाउने गायिकालाई बग्गीखानामा प्रवेश निषेध

भदौ ६, २०७५, ०५:२३

छोटो लुगा लगाउने गायिकालाई बग्गीखानामा प्रवेश निषेध

 काठमाडौं / गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना जादा प्रहरीले गेटमै रोकेको छ । वान पिस ( छोटो लुगा )लगा ...

अाजकाे राशीफल

भदौ ६, २०७५, ०१:३२

अाजकाे राशीफल

  वि.सं. २०७५ साल भदौ ६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २२ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– एकादशी, ८:३३ बज ...

प्रतिष्ठानको आकस्मिक कक्षमा भुईमै विमारी उपचारः थप भवन बनाउन स्वस्थ्य मन्त्रिले रोके

भदौ ६, २०७५, ०१:२९

प्रतिष्ठानको आकस्मिक कक्षमा भुईमै विमारी उपचारः थप भवन बनाउन स्वस्थ्य मन्त्रिले रोके

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सी(आकस्मिक कक्ष)को क्षमता भन्दा बढि विमारीको चापले उपचारमा समस्या भएको छ । २० बर ...

सभामुखद्वारा बकर इदको शुभकामना व्यक्त

भदौ ५, २०७५, १४:५८

सभामुखद्वारा बकर इदको शुभकामना व्यक्त

धरान / प्रदेश नं. ! का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदका अवसरमा प्रदेश तथा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर् ...

बराहको २४ औं वार्षिक उत्सव सम्पन्न  उत्कृष्ट ग्राहकसहित ३ पत्रकारलाई सम्मान

भदौ ५, २०७५, १४:५०

बराहको २४ औं वार्षिक उत्सव सम्पन्न उत्कृष्ट ग्राहकसहित ३ पत्रकारलाई सम्मान

धरान / बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि धरानले २४ औं वार्षिकोत्सव मंगलबार धरानको भानुचौकमा मनाएको छ । वार्षिक उत्सवको अवसरमा विहान रतmदान कार्यक्रम ग&y ...