सत्य र तथ्य
हरेक समाचार प्रमाण र स्रोतको पुष्टि गरेर मात्र प्रकाशित गर्छौं।
सत्य, तथ्य र निष्पक्ष समाचार — धरानदेखि देशभर
www.bijaypurkhabar.com विजयपुर नेटवर्क प्रालिद्वारा सञ्चालित डिजिटल समाचार माध्यम हो। सत्य, तथ्य र विश्वसनीय पत्रकारितालाई आधार बनाउँदै पाठकलाई समयमै निष्पक्ष र सन्तुलित सूचना उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो।
धरान, सुनसरी तथा कोशी प्रदेशलाई केन्द्रमा राखेर स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारसम्म हामी प्रस्तुत गर्छौँ। विशेष आर्थिक गतिविधि, राजनीति, समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, संस्कृति तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ समेट्दै आएका छौँ। समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रका आवाजलाई सार्वजनिक बहसमा ल्याउँदै सुशासन, जवाफदेहिता, सामाजिक न्याय र नागरिक सरोकारका विषयमा तथ्यमा आधारित पत्रकारितालाई हामी जोड दिन्छौँ।
डिजिटल प्रविधिको विकाससँगै समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता, फिचर, फोटो तथा भिडियो सामग्रीमार्फत पाठकसँग विश्वसनीय सम्बन्ध स्थापित गर्नु हाम्रो लक्ष्य हो।
विजयपुर खबर डटकम — सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको डिजिटल आवाज।
हरेक समाचार प्रमाण र स्रोतको पुष्टि गरेर मात्र प्रकाशित गर्छौं।
कुनै पनि पक्षप्रति झुकाव नराखी सबै पक्षको आवाज समेट्छौं।
धरान र कोशीका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउँछौं।
अध्यक्ष
प्रवन्ध निर्देशक / प्रधान सम्पादक
अतिथि सम्पादक
सह-सम्पादक
सल्लाहाकार सम्पादक