Showing ३,८३१-३,८४० of ५,००९ items.
साउन २६, २०७५
मूल्यु वृद्धि विरुद्ध लिम्बुवान

धरान / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपाललले सरकारले मुल्य बृद्धि गरेको बिरोधमा सुनसरीको धरानमा बिरोध ¥याली निका ...

साउन २६, २०७५
भगवानसँग पानी माग्ने सिडियो र सिचाई नपाएर छट्पटाएका कृषक

सप्तरी नेपालको अन्न भण्डार हो । तर यहाँ राज्यले सिँचाइको व्यवस्थापन गर्न नसक्दा प्रायप्त अन्न उत्पादन हुन सकेको छैन् । अन्न भण्डार मानिए पनि ...

साउन २६, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल साउन २६ गते। शनिबार। इश्वी सन् २०१८ अगस्ट ११ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– औंसी, १५:४७ बजेउप्रान्त प ...

साउन २६, २०७५
नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवसमा रक्तदान

धरान /नेकपाका संस्थापक पुष्पलाल श्रैष्ठको ४० स्मृति दिवसको अवसरमा नेकपा एमाले १५ नं. वडा कमिटीले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमा ...

साउन २५, २०७५
नागरिक सुनुवाईमा कावा मेयरले भनिन-‘प्रहरीले भयपूर्ण वातावरण बनाउने होईन, शान्ति सुरक्षा प्रदान गर्ने हो

धरान / इलाका प्रहरी कार्यालय धरानले शुक्रबार धरानको भानुचोकमा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नागरिकले कस्तो प्रहरी प्रहरी चाहेको छ भन्ने मत ...

साउन २५, २०७५
धराने व्यापारी काठमाण्डौमा पुरस्कूत

काठमाण्डौ / स्वास्थ्य सम्वन्धी प्रभावशाली अर्गानिक सामग्री उत्पादन गर्ने नेपालको अर्गानिक वल्र्ड ग्रुप काठमाण्डौले आफनो सातौ वार्षिक उत्सवको अवसर ...

साउन २५, २०७५
१५ हजार सरकारी कर्मचारी गरिबको सूचीमा !

काठमाण्डौ /गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिच ...

साउन २५, २०७५
अाजकाे राशीफल

वि.सं. २०७५ साल साउन २५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट १० तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्दशी, १८:१५ बजेउप्र ...

साउन २५, २०७५
स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त् ...

साउन २४, २०७५
धरानबाट प्रकाशित पत्रिकाकाे यस्ताे छ वर्गिकरण नतिजा (विवरणसहित)

धरान / प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा सार्वजनिक गरेको छ । धरानबाट प्रकासित ४ वटा दैनिक मध्य ब्लाष्ट दैनिक क्षेत्रीय ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा