नेपालमा १७ हजार मजदुरकाे पारिश्रमिक नाजुक, साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने: श्रममन्त्री
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम ...


















