Showing ४,२९१-४,३०० of ५,००० items.
वैशाख १६, २०७५
प्रदेश १ सरकारको पहिलो निर्णय शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने योजना अलपत्र

धरान / प्रदेश नं १ को प्रदेश सरकारको पहिलो निर्णय शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने योजना अघि बढ्न सकेकोे छैन् । फागुन ३ गते मुख्य मन्त्रि शेरधन र ...

वैशाख १६, २०७५
आजको राशिफल

वि.सं. २०७५ साल वैशाख १६ गते। आइतबार। इश्वी सन् २०१८ अप्रिल २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व ...

वैशाख १५, २०७५
धरानलाई पर्यटन हब बनाउन माग

धरान /  प्रदेश नम्बर १ को पर्यटन हब धरानलाई बनाएर पुर्व क्षेत्रको पर्यटन विकासमा ध्यान पु¥याउन एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् । ...

वैशाख १५, २०७५
मनाङ मस्र्याङ्दी फाइनलमा

 इलाम / मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १&n ...

वैशाख १५, २०७५
मोबाइल नबोक्ने “भिअाईपीहरु”

  याेगेश ढकाल काठमाडौं/एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई ...

वैशाख १४, २०७५
मानवअधिकारबारे पत्रकारलाई सहजीकरण

धरान / मानव अधिकार मैत्री समाचार संप्रेषण विषयक दुई दिने अभिमुखिकरण इटहरीमा शुक्रबारदेखि शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय व ...

वैशाख १४, २०७५
टेलरिङमा पनि कपडा व्यवसायीहरुको सिण्डिकेट, अस्वस्थ्य प्रतिस्पर्धा नगर्न सिलाई व्यवसायीको आग्रह

धरान / नेपाल कपडा तथा सिलाई व्यवसायी संघ संघर्ष समिति धरान उपमहानगर कमिटीले केही व्यक्तिले आफ्नो निहित आर्थिक स्वार्थको निमित्त अस्वस्थ्य प्रतिस्पर्धा ...

वैशाख १४, २०७५
आजको राशिफल

वि.सं. २०७५ साल वैशाख १४ गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ बछलाथ्व ...

वैशाख १४, २०७५
हरिनगरामा अनुमति नलिइ स्कुल संचालन, बन्द गर्न गाउँपालिक अध्यक्षको निर्देशन

धरान / सुनसरीको हरिनगरा गाउँपालिकास्थित वडा नं. १ र २ मा अनुमति नलिई नीजी विद्यालयहरु संचालन हुदै आएको पाईएको छ । झण्डै एक दर्जनको संख्यामा रहेका विद् ...

वैशाख १३, २०७५
दलित महिलालाई सिलाई कटाइ तालिम

धरान / सुनसरीको हरिनगर गाउँ पालिका वडा १ मा तीन महिने सिलाइ कटाइ तालिम संचालन गरिएको छ । हरिनगर गाउँ पालिका वडा १ को सहयोग र दावत एन्ड इर्शाद सेन्टर न ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा