भर्खरै
Showing ४,६४१-४,६५० of ५,०१५ items.
धरानमा  प्रदेश स्तरिय प्रादेशिक महोत्सव हुने

माघ २४, २०७४, ०८:२९

धरानमा प्रदेश स्तरिय प्रादेशिक महोत्सव हुने

धरान / आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्घन गरी निकासी प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले सुनसरी उद्योग बाणिज्य संघ धरानले १० दि ...

प्रदेश १ को संसदीय दलको नेतामा आचार्य, राई र घिमिरेको दौड

माघ २४, २०७४, ०६:३८

प्रदेश १ को संसदीय दलको नेतामा आचार्य, राई र घिमिरेको दौड

विराटनगर / एकल बहुमत पाएको एमालेबाट मुख्यमन्त्री को बन्छ भन्ने विषयले प्रदेश १ तातेको छ । प्रदेश १ का एमाले संयोजक भीम आचार्य र सहसंयोजक शेरधन राईमध ...

२०औ  बुढासुब्वा गोल्डकपमा  निराजनको ह्याट्रिकले थ्रिस्टार विजयी

माघ २४, २०७४, ०१:३९

२०औ बुढासुब्वा गोल्डकपमा निराजनको ह्याट्रिकले थ्रिस्टार विजयी

धरान / रुस्लान थ्रिस्टार क्लव काठमाडौका स्टाइगर निराजन खड्काको ह्याट्रिकसहित २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा मंगलबार भएको खेलमा सुदुरपश्चिम टिमलाई प ...

इटहरीमा खोला मिचिएका संरचना भत्काउने तयारी:उपमहानगरपालिकाले डोजर लगाउदै

माघ २४, २०७४, ००:१५

इटहरीमा खोला मिचिएका संरचना भत्काउने तयारी:उपमहानगरपालिकाले डोजर लगाउदै

इटहरी / इटहरीमा रहेका पैनी तथा खोलाको सिमा इछहर िउपमहाननगरपालिकाले छुट्याउन थालिएको छ । मंगलबार देखि इटहरीको खेतीखोलाको पश्चिमभागबाट खोलाको भाग छुट्या ...

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

माघ २३, २०७४, २३:५९

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २४ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल् ...

मालदिभ्समा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

माघ २३, २०७४, २३:५५

मालदिभ्समा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

माले / केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।  सर्वाेच्च ...

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

माघ २३, २०७४, १३:०२

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

काठमाडौँ / निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।  राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै ...

वलात्कार घटनालाई लेनदेनमा मिलाउनेलाई कारवाही गर्न दवाव

माघ २३, २०७४, १२:३२

वलात्कार घटनालाई लेनदेनमा मिलाउनेलाई कारवाही गर्न दवाव

धरान  / कथित प्रेमी र उनका साथीबाट इटहरीको रोयल रिर्सोट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिका बलात्कारको घटना लेनदेनमा गुपचुप बनाएको खुले पछि बा ...

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

माघ २३, २०७४, ०१:१५

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २३ गते। मंगलबार। इश्वी सन् २०१८ फेब्रुवरी ६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फ ...

मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

माघ २३, २०७४, ०१:१२

मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

माले /  मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको समाचार छ । गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको समाचार छ ।  आइ ...