Showing २७१-२८० of ८३७ items.
मंसिर १, २०७५
सुनसरी १ को पुर्वाधार विकासको ४ करोड बजेट कहा कति पूर्ण जानकारी सहित

धरान ÷ प्रतिनिधि सभा सदस्य मार्फत आउने वजेटको लागि सुनसरी क्षेत्र नं. १ मा योजना छनौट भएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्त ...

कार्तिक ३०, २०७५
५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी

काठमाण्डौ ।निर्वाचन आयोगले स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको लागि पुनः निर्वाचन गर्नु पर्ने विवरण राज्य व्यवस्था समितीलाई जानकारी गराएको छ ।आयोगले देश ...

कार्तिक ३०, २०७५
बलात्कार गरेको अभियोगमा नेविसंघका नेताद्वय श्रेष्ठ र थापा पक्राउ

नुवाकोट । नुवाकोटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अभियोगमा नेविसंघका नेतालार्इ प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कारको अभियोगमा नुवाकोट ...

कार्तिक ३०, २०७५
पेस्तोलसहित एक पक्राउ

धरान÷ धरानमा निकै लामो समयपछि युवाको हतियार सहित युवालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले शुक्रवार वेलुका पेस्तोल सहित तीन कुने चेकपोष्टबाट एक ...

कार्तिक ३०, २०७५
तुलाधारको श्रद्धान्जली सभा

धरान÷ नेपाल आदीवासी जनजाति महासंघ सुनसरीले आदीवासी जनजाति अगुवा तथा अधिकारकर्मी पद्यरत्न तुलाधारको १३ पुन्यतीथिमा श्रद्धान्जली सभाको आयोजना गरे ...

कार्तिक ३०, २०७५
विपी प्रतिष्ठानकाे जग्गामा फनपार्क निर्माण विरुद्ध संघर्षका कार्यक्रम घोषणा

धरान / डिपोट मा.वि. धरानले क्षेत्राधिकार, कानुुन, सम्झौता, सार्वजनिक खरिद ऐन, नैतिकता, शैक्षिक उद्देश्य र मर्यादा विपरित अस्पताल र शैक्षिक संस्था जस्त ...

कार्तिक २५, २०७५
बालिका र युवतिमाथि सामूहिक बलात्कार

सिरहा – कसैले वर्थ डे पार्टीमा वोलायो भने जानका लागि होसियारी अपनाउने समय आएको छ ।पार्टी दिने वाहानामा वोलाएर बालिका र युवतिमाथि सामूहिक वलत्कार ...

कार्तिक २५, २०७५
भुटाहामा बहुभाषिक कवि सम्मेलन हुदैं

अन्सार अन्सारी इनरुवा / सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा पहिलो पटक नेपाल भारत मैत्री मुशायरा हुने भएको छ । स्थानीय भाषा, साहित्य र साँस्कृत ...

कार्तिक २५, २०७५
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन खुला, तर कसरी लिने कर्जा

काठमाडौँ – व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धित ...

कार्तिक २३, २०७५
टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौँ – यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन शुक्रबार भाइटी । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्व ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा