भर्खरै
Bijaypur Khabar

पत्रपत्रिकाबाट

२० औ बुढासुब्वा गोल्ड कपमा उपाधीका थ्रीस्टार र पुलिस भिड्ने

माघ २५, २०७४, १५:३४

२० औ बुढासुब्वा गोल्ड कपमा उपाधीका थ्रीस्टार र पुलिस भिड्ने

धरान / खेलेको अन्तिममा इन्जुरी टाइम्मा विष्णु गुरुङ चम्किदा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकप विहीबार भएको प्रतिया्गितामा थ्रीस्टार क्लव उपाधि नजिक ...

शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटन भाेली : फ्यङछाङ शहर झकिझकाउ बनाईयाे

माघ २५, २०७४, १५:०८

शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटन भाेली : फ्यङछाङ शहर झकिझकाउ बनाईयाे

जीवन कार्की काेरिया / दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटनको तीव्र प्रतिक्षा रहेको  कासाथ समय कुरिरहेको छ। यस ओलम्प ...

२३ औं मिस नेपालको धरानमा खोजी

माघ २५, २०७४, १२:४९

२३ औं मिस नेपालको धरानमा खोजी

धरान / हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुने नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग हो ...

एमालेको १ नं प्रदेश संसदीय दलको चुनाव शुक्रबार, घिमिरेले  मैदान छाडदै, आचार्य र राई भिड्दै

माघ २५, २०७४, ०७:५९

एमालेको १ नं प्रदेश संसदीय दलको चुनाव शुक्रबार, घिमिरेले मैदान छाडदै, आचार्य र राई भिड्दै

विराटनगर र नेकपा एमाले १ नम्बर प्रदेश संसदीय दलको नेताको निर्वाचनमा दुई जनाको प्रतिष्पर्धा हुने देखिएको छ । मुख्यमन्त्रीको दाबीसहितको उम्मेदवारी घोषणा ...

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

माघ २५, २०७४, ०७:४७

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

हेटौँडा /  बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ...

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

माघ २५, २०७४, ०७:४२

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

केन्ट ह्यारिङ्टन   सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै यूरोपेली अधिकारीले पनि यस्तै भूमि ...

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

माघ २५, २०७४, ०१:५४

आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल ...

बुढासुब्वा गोल्ड कपकाे  साविक विजेता पुलिस फाइनल प्रवेश

माघ २५, २०७४, ०१:४५

बुढासुब्वा गोल्ड कपकाे साविक विजेता पुलिस फाइनल प्रवेश

धरान / धरानमा जारी २० औं बुढा सुब्वा रेडबुल गोल्ड कपको विभागीय टिम नेपाल पुलिस क्लब २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ ।भर्खरै पोखरामा ...

प्रतिष्ठानका पूर्व उपकुलपति दास भविष्यमा कुनै पनि सरकारी नियुक्ति मनोनयनमा अयोग्य हुने

माघ २४, २०७४, ११:३९

प्रतिष्ठानका पूर्व उपकुलपति दास भविष्यमा कुनै पनि सरकारी नियुक्ति मनोनयनमा अयोग्य हुने

धरान / विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपतिसहित अन्य विश्वविद्यालयका चार उपकुलपति र केही पदाधिकारी कारबाहीकाे सिफारिसमा परे ...

धरानमा  प्रदेश स्तरिय प्रादेशिक महोत्सव हुने

माघ २४, २०७४, ०८:२९

धरानमा प्रदेश स्तरिय प्रादेशिक महोत्सव हुने

धरान / आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्घन गरी निकासी प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले सुनसरी उद्योग बाणिज्य संघ धरानले १० दि ...