भर्खरै
Bijaypur Khabar

पत्रपत्रिकाबाट

 नेकपाको कार्यदल भंग, सांगठनिक एकताको प्रस्ताव सचिवालयले तयार पार्ने

फागुन १०, २०७५, ०९:३८

नेकपाको कार्यदल भंग, सांगठनिक एकताको प्रस्ताव सचिवालयले तयार पार्ने

 काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी ९नेकपा०ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकता ...

पुष्प प्रदर्शनीको चौथो दिनसम्म ५० लाख भन्दा वढीको कारोवार

फागुन १०, २०७५, ०८:०५

पुष्प प्रदर्शनीको चौथो दिनसम्म ५० लाख भन्दा वढीको कारोवार

भोला श्रेष्ठधरान÷ लाहुरेको शहरको उपनामले कुनै समय चिनिने धरानको यतिवेला परिचय फेरीदै गएको छ । पछिल्लो समय धरानका हरेक घरमा फूलको सुगन्ध फैलिन थ ...

यस्ता छन् तुलसी सेवन का चमत्कारिक औषधि

फागुन ८, २०७५, १५:३७

यस्ता छन् तुलसी सेवन का चमत्कारिक औषधि

काठमाडौं र हिन्दु धर्मावलम्बीहरुको प्रायस् घरमा तुलसीको मठ हुन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ । धार्मिक ...

स्काइको अभिभावक दिवशमा अतिरिक्त तथा व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिवद्धत

फागुन ८, २०७५, १५:०५

स्काइको अभिभावक दिवशमा अतिरिक्त तथा व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिवद्धत

धरान÷सुनसरी जिल्ला प्याब्सन सचिव बिजय राईले सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन गर्ने असंभव प्रत्यन्न गरीरहेको वताएकाछन् । सु ...

चतराधाममा कुम्भमेला लाग्ने

माघ ८, २०७५, ०४:१६

चतराधाममा कुम्भमेला लाग्ने

धरान÷ सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार चतराधाममा कुम्भमेला लाग्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गदै आयोजक पक्षले कुम्भमेला ...

श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुँदै

माघ ७, २०७५, ०६:०९

श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुँदै

काठमाडौँ – हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सोमबारदेखि सुरु हुँदैछ ।स्वस्थानी परमेश्वरीको ...

इष्टुको अधिवेशनको तयारी तिव्र,दुइ सम्मानित हुने

माघ ६, २०७५, ११:४२

इष्टुको अधिवेशनको तयारी तिव्र,दुइ सम्मानित हुने

धरान÷संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन सुनसरीको छैटौ अधिवेशनको तयारी तिव्र वनेको आयोजकले जना ...

किन खाइन्छ माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी यस्तो छ वैज्ञानिक कारण

पुस ३०, २०७५, ०७:१९

किन खाइन्छ माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी यस्तो छ वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे संक्रान्तिक ...

मन्त्रीले कुटे सचिव

पुस २९, २०७५, १४:२५

मन्त्रीले कुटे सचिव

धरान÷ सरकारका मन्त्रीको काम के हो भन्ने प्रश्न गर्दा सवैको उत्तर विकास निर्माण गर्ने भन्ने आउन सक्छ तर ( प्रदेश २ का आर्थिक मामिला तथा योजनामन् ...

जग्गाको कित्ताकाट खुल्यो जग्गा व्यवसायीहरु उत्साहित

पुस २७, २०७५, १३:०५

जग्गाको कित्ताकाट खुल्यो जग्गा व्यवसायीहरु उत्साहित

काठमाडौं करिव डेढ वर्ष अघि कित्ताकाट गर्न रोक लगाएको सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमार ...