Showing २११-२२० of १,२७४ items.
कार्तिक १०, २०७५
हतुवागढीको पात्लेपानीमा साहित्यको हंकार

भोला श्रेष्ठधरान÷ भोजपुरको हतुवागढीमा पहिलो पटक ऐतिहासिक साहित्य महोत्सवको आयोजना गरीने भएकोछ ।कला र साहित्यको क्षेत्रमा काम गर्दै आएको पात्लेप ...

कार्तिक १०, २०७५
पोखरामा २८ जनालाई डेंगुको संक्रमण

पोखरा – पोखरामा २८ जनालाई डेंगु रोगको संक्रमण भएको भेटिएको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा २८ जनामा डेंगुको संक्रमण भेटिएको हो । पोखरा म ...

कार्तिक १०, २०७५
दशैमा चार सय जनालाई मापासे कार्वाही

धरान – दसैँको एकसातामा एक नम्वर प्रदेश क्षेत्रभित्रमा चारसय भन्दा माथि मादक पदार्थ सेवनको कार्वाहीमा परेकाछन् ।क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ...

कार्तिक १०, २०७५
क्रिकेट प्रतियोगिताको उपाधी भुटाहा लाई

अनसार अन्सारी भुटाहा । सुनसरीको हरिनगर गाउँपालीका वडा नम्बर ६ र ७ साबिक को घुस्की गाविसमा र घुस्कीको अल फताहा मैदान मा सम्पन्न वडा स्तरीय टि२० क्रिकेट ...

कार्तिक १०, २०७५
६ अर्बको आईपीओ आउँदै

काठमाडौं ÷ चालू आर्थिक वर्षमा २५ वटा कम्पनीले सेयर साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पाँच अर्ब ७० करोड ५६ लाख ७० क ...

कार्तिक ९, २०७५
बलात्कारको आरोपमा एक पक्राउ

इटहरी ÷ चौध बर्षीया बालिका बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अ ...

कार्तिक ९, २०७५
वैदेशिक रोगजार विभागमा अख्तियारको आँखा बिनाभिसा श्रम स्वीकृति दिने २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालयका २५ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको ...

कार्तिक ९, २०७५
हत्या अभियुक्त हिरासतबाटै फरार

मोरङ हत्या अभियोगमा पक्राउ परेका दुइ अभियुक्त हिरासतबाट फरार भएकाछन् ।इलाका प्रहरी कार्यालय विराटनगरस्थित हिरासतमा रहेका दुइ अभियुक्त विहीबार राति फरा ...

कार्तिक ९, २०७५
सत्तारुढ दल नेकपाले पायो वैधानिकता, यस्तो छ आयोगको निष्कर्ष

काठमाडौँ – निर्वाचन आयोगले दुई कम्युनिष्ट पार्टीबीच नामलाई लिएर कायम विवाद टुंग्याएको छ। आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नामल ...

कार्तिक ९, २०७५
जुवाखाल बाट पैसा लुटेको आरोपमा असइ निलम्वित

काठमाडौँ – जुवा खालबाट चार लाख रुपैयाँ लुटेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गर्न सिफारिस गरिएको छ।काठमाडौँ ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा