भर्खरै
Bijaypur Khabar

साहित्य / मनाेरञ्जन

जय टुप्पी

फागुन १५, २०७८, ०३:५८

जय टुप्पी

वैदिक संस्कार र विधिअनुसार गोपुच्छ प्रमाणको नखौरीकन सुरक्षित राखिएको कपालको एक अंशलाई टुप्पी भनिन्छ । टुप्पीलाई टुपी, शिखा, चूड़ा पनि भनिन्छ । &n ...

धरानका गायक बरदानको जन्मोत्सव  भव्य

फागुन ३, २०७८, ०५:०९

धरानका गायक बरदानको जन्मोत्सव भव्य

धरान / नेपाली बबमर्ली फेमका चर्चित गायक गंगा बरदान ६९ वर्षमा प्रवेश गर्नु भएकाे  छ । धरानका संगीतकर्मीहरुको जमघट विच सोमवार धरान–८ स्थित कोरियनमा ...

निर्वासित सैनिकको भोगाईमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक

माघ २६, २०७८, ०२:५४

निर्वासित सैनिकको भोगाईमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तीनै कथाहरु पुनर्वास प्रक्र ...

प्रदेश प्रमुखद्वारा ‘सिरजङ्गा‚ फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तक विमोचन

माघ २१, २०७८, ०१:०६

प्रदेश प्रमुखद्वारा ‘सिरजङ्गा‚ फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तक विमोचन

 धरान /  तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा‚ फाल्गुनन्द र इमानसिंह चेम्जोङ ...

रुक्सना लिम्बुलाई धरानमा भब्य सम्मान

माघ १७, २०७८, १८:४५

रुक्सना लिम्बुलाई धरानमा भब्य सम्मान

धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा  \nआइतबार  रुक्सना लिम्बु जिताउ अभियान ...

राजाको कुकुर

माघ १३, २०७८, ११:२५

राजाको कुकुर

निकै दिनको विरामीपछिराजाको कुकुर मऱ्योकुकुर मरेका खबरराज्यभिर एकमिलिकमै फैलियो ।प्रजाहरू राजाको कुकुर मरेकोखबर सुन्ने बित्तिक्कैसमसम्त प्रजाहरूरुँदै ग ...

 लातका लात [व्यङ्ग्य]

माघ ६, २०७८, ०४:४३

लातका लात [व्यङ्ग्य]

आमाको गर्भमा छँदा पाँच महिनादेखि नै लात चलाउन सिकेका हौ हामीले । नौ महिनासम् आमाको पेटका कुना-काप्चामा कति चोटि लात चलायौं होला त्यसको साक्षी एकमात्र ...

आजकल चोक मौन छ

माघ १, २०७८, १०:१७

आजकल चोक मौन छ

अन्यायको विरुद्धमा अक्षरको बम बनाएर शासकको टाउकोमा पड्काउने कविको गिरफ्तारपछिआजकल चोक मौन छ ।...............................................विद्रोहको ...

रचना , अस्मिता र एकदेवको  धरान धमाका

पुस २९, २०७८, ०३:४०

रचना , अस्मिता र एकदेवको धरान धमाका

धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ "  कन्सर्टले पुन तताएको छ।   &nb ...

डल्ले खोरसानी......[व्यङ्ग्य]

पुस २४, २०७८, १५:०५

डल्ले खोरसानी......[व्यङ्ग्य]

यो जीवन एउटा कारागार हो । यो कारगारमा हामी कुनै न कुनै प्रकारले बन्दी छौं । कोही भीआईपी बन्दी ता कोही अर्डिनेरी बन्दी । को बन्दी छैन यहाँ ? अहिले जो ज ...