भर्खरै
Bijaypur Khabar

समाचार

कृष्ण प्रधानको नाटक  सिङसाँढ़ेमाथि शोध गरिने

असार २१, २०८०, २१:५४

कृष्ण प्रधानको नाटक सिङसाँढ़ेमाथि शोध गरिने

दार्जेलिङ  / साना तिना विषयबस्तुलाई पस्किएर खरो व्यङय लेख्ने भारतका नेपाली भाषी साहित्यकार कृष्ण प्रधानको नाटक सिङ्साँढे को विषयमा एक विद्यार्थील ...

कांग्रेसका उद्धव थापा कोशी प्रदेशका मुख्यमन्त्री बने, विवादमा तानिए सभामुुख

असार २१, २०८०, २०:४७

कांग्रेसका उद्धव थापा कोशी प्रदेशका मुख्यमन्त्री बने, विवादमा तानिए सभामुुख

विराटनगर  । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ ।नेपालको संविधानको धारा १६८ क ...

एसइईको परीक्षाफलमा सुधार आयो - बाेर्ड अध्यक्ष शर्मा

असार २१, २०८०, २०:३३

एसइईको परीक्षाफलमा सुधार आयो - बाेर्ड अध्यक्ष शर्मा

धरान  / राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले २०७९ को माध्यमिक शिक्षा परीक्षा)एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ...

एसइईको नतिजा आज : यसरी हेर्न सकिन्छ नतिजा

असार २१, २०८०, १२:५२

एसइईको नतिजा आज : यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाै‌ / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्त ...

इटहरीको जनता माविमा विद्यार्थीको आकर्षण वढदाे

असार २०, २०८०, १६:१४

इटहरीको जनता माविमा विद्यार्थीको आकर्षण वढदाे

इटहरी । कोशी प्रदेशस्थित सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सवैको रोजाईमा परेको विद्यालय हो । यो विद्यालयका इटहरी उपमहानगरपालिका वडा नम्बर ...

कांग्रेसद्धारा आयोजित व्याडमिन्टन प्रतियोगितामा राजकुमार र भुपेन्द्र विजयी

असार २०, २०८०, १५:३३

कांग्रेसद्धारा आयोजित व्याडमिन्टन प्रतियोगितामा राजकुमार र भुपेन्द्र विजयी

धरान । नेपाली कांग्रेसले आयोजना गरेको नकआउट खुला मिक्स डबल व्याडिमिन्टन प्रतियोगितामा राजकुमार थोप्रा र भुपेन्द्र राई प्रथम  हुनु भएको छ  । ...

मेची राजमार्ग,तमोर करिडोर कोशी राजमार्ग अवरुद्ध

असार २०, २०८०, ११:५७

मेची राजमार्ग,तमोर करिडोर कोशी राजमार्ग अवरुद्ध

सुनसरी ।बाढी पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध ...

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

असार २०, २०८०, ११:४०

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाण्डौ । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल त ...

चर्चित रक गायक रबिन तामाङको निधन

असार १९, २०८०, २३:२३

चर्चित रक गायक रबिन तामाङको निधन

काठमाडौँ।  चर्चित  नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक  रविन तामाङकाे आज साँझ  निधन भएकाे छ ।  मंगलबार साँझ का ...

साउदीमा बृहत सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया सम्पन्न

असार १९, २०८०, २१:४१

साउदीमा बृहत सांस्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया सम्पन्न

देविबहादुर कार्की      साउदी /  गत  शुक्रबारका दिन मुस्लिम समुदायको महान पर्व इद अल २०२३ को अवसरमा ल्एाआएनए ताबुकको आयोज ...