धरान / सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट सुनसरीका अग्रज पत्रकार कृष्णबिनोद लम्साल प्रदान गरिएकाे छ । उनलाई कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठान धरानले नगद २५ हजारसहित सम्मान गरेको हो ! उनीसँगै चम्पादेबि सामाजिक सम्मानद्वारा तृप्ता मगरलाई गरिएकाे छ । पुरस्कारकाे राशी १५ हजार रहेकाे छ । शनिवार धरानमा कार्यक्रम गरी प्रमुख अतिथि प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले उनीहरुलाई सम्मान गरेका थिए ।
लम्साललाई सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!