धरान उपमहानगरपालिकाको विष्णुपादुकाका पहिरो पीडिहरुसँग नेकपा स्थायी कमिटी सदस्य तथा सुनसरी क्षेत्र १ खका माननीय भीम आचार्य । केही दिन अघि स्थलगत भ्रमण गरि उनीहरुको बैकल्पिक बसोवासका लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!