बृटिश कोलम्बियामा पहिलोपटक ऊभौली पर्व मनाइयो
क्यानाडा / ब्रिटिस कोलम्बिया मा बसोबास गर्ने किरात राई समुदायले पहिलोपटक सामूहिक रूपमा ऊभौली पर्व मनाएका छन् । शनिवार बेयर क्रिक पार्क मा साकेला सिली प्रदर्शनसहित पर्व मनाइएको हो ।कार्यक्रममा किराती तथा गैरकिर ...
















