भर्खरै
Showing ३,५०१-३,५१० of ५,०१५ items.
सुनसरी १ को पुर्वाधार विकासको ४ करोड बजेट कहा कति पूर्ण जानकारी सहित

मंसिर १, २०७५, १६:४२

सुनसरी १ को पुर्वाधार विकासको ४ करोड बजेट कहा कति पूर्ण जानकारी सहित

धरान ÷ प्रतिनिधि सभा सदस्य मार्फत आउने वजेटको लागि सुनसरी क्षेत्र नं. १ मा योजना छनौट भएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्त ...

धरानमा नगरस्तरीय चित्रकला प्रदर्शनी हुने

मंसिर १, २०७५, १३:५६

धरानमा नगरस्तरीय चित्रकला प्रदर्शनी हुने

मंसिर १, धरान । धरानमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको वीचमा खुल्ला चित्रकला प्रतियोगिताको आयोजना गरीने भएको छ ।धरान प्रज्ञ ...

पूर्वमा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै इडेन  एकेडेमी

मंसिर १, २०७५, ०५:४८

पूर्वमा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै इडेन एकेडेमी

धरान / पछिल्लो समय बैदेशिक अध्यायनमा जाने विद्यार्थीहरुको संख्या बढदो छ । यो क्रममा अष्ट्रेलिया, जापान,युएसए, युके, लगायतका देशहरुमा पढन जान चाहाने वि ...

जाडो मौसममा जोर्नीको दुखाईबाट बच्न अपनाउनुहोस् यी  तरिका

मंसिर १, २०७५, ०४:१७

जाडो मौसममा जोर्नीको दुखाईबाट बच्न अपनाउनुहोस् यी तरिका

जाडो मौसमको सुरु भइसकेको छ । जाडोसँगै हाम्रो जीवनशैली पनि परिवर्तन हुने गर्छ ।जाडोमा विभिन्न खालका स्वास्थ्य समस्याहरु देखापर्ने गर्छन् त्यसैले जाडोमा ...

नेपथ्यको कन्सर्टमा ७ हजार दर्शक आउने आयोजकको दावी

मंसिर १, २०७५, ०४:००

नेपथ्यको कन्सर्टमा ७ हजार दर्शक आउने आयोजकको दावी

भोला श्रेष्ठधरान÷सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ ।धरान–१८ वुद ...

 ५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी

कार्तिक ३०, २०७५, १७:१०

५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी

काठमाण्डौ ।निर्वाचन आयोगले स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको लागि पुनः निर्वाचन गर्नु पर्ने विवरण राज्य व्यवस्था समितीलाई जानकारी गराएको छ ।आयोगले देश ...

 भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजियो स् मुख्यमन्त्री राई

कार्तिक ३०, २०७५, १७:०३

भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजियो स् मुख्यमन्त्री राई

प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको स्पष्ट पार्नुभएको छ। अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै ...

राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी पिउनुहोस्

कार्तिक ३०, २०७५, १६:३३

राती सुत्नुअघि दुईवटा अलैंची र तातो पानी पिउनुहोस्

मानिसहरु अलैंचीको प्रयोग मसलामा र माउथ प्रेसनरको रुपमा गर्दछन् । चियामा राखिएको अलैंचीले यसको स्वादमा वृद्धि गर्दछ । अलैंचीको फाइदा यसमा मात्र सिमित छ ...

 बलात्कार गरेको अभियोगमा नेविसंघका नेताद्वय श्रेष्ठ र थापा पक्राउ

कार्तिक ३०, २०७५, १६:०१

बलात्कार गरेको अभियोगमा नेविसंघका नेताद्वय श्रेष्ठ र थापा पक्राउ

नुवाकोट । नुवाकोटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अभियोगमा नेविसंघका नेतालार्इ प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कारको अभियोगमा नुवाकोट ...

पेस्तोलसहित एक पक्राउ

कार्तिक ३०, २०७५, १४:५५

पेस्तोलसहित एक पक्राउ

धरान÷ धरानमा निकै लामो समयपछि युवाको हतियार सहित युवालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले शुक्रवार वेलुका पेस्तोल सहित तीन कुने चेकपोष्टबाट एक ...