भर्खरै
Showing ३,५११-३,५२० of ५,०१५ items.
गाउँलेको कुटाईबाट राष्ट्रियसभा सदस्य पासवान घाइते

कार्तिक ३०, २०७५, १४:२७

गाउँलेको कुटाईबाट राष्ट्रियसभा सदस्य पासवान घाइते

सर्लाही ÷ संसद माथि कुटपिटको घटना लामो समयपछि दोहोरीएको छ ।÷राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई गाउलेले कुटपिट गरेकाछन् । सर्लाहीको कव ...

तुलाधारको श्रद्धान्जली सभा

कार्तिक ३०, २०७५, १३:३४

तुलाधारको श्रद्धान्जली सभा

धरान÷ नेपाल आदीवासी जनजाति महासंघ सुनसरीले आदीवासी जनजाति अगुवा तथा अधिकारकर्मी पद्यरत्न तुलाधारको १३ पुन्यतीथिमा श्रद्धान्जली सभाको आयोजना गरे ...

अग्नीपीडितलाई युवा संघको आर्थिक सहयोग

कार्तिक ३०, २०७५, १३:१२

अग्नीपीडितलाई युवा संघको आर्थिक सहयोग

धरान÷ धरान–५ स्थित देवीगाउका अग्नीपीडित परिवारलाई नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले सहयोग रकम हस्तातरण गरेको छ ।संघले शुक्रवार एक ...

विपी प्रतिष्ठानकाे जग्गामा  फनपार्क निर्माण विरुद्ध संघर्षका कार्यक्रम घोषणा

कार्तिक ३०, २०७५, ०१:०९

विपी प्रतिष्ठानकाे जग्गामा फनपार्क निर्माण विरुद्ध संघर्षका कार्यक्रम घोषणा

धरान / डिपोट मा.वि. धरानले क्षेत्राधिकार, कानुुन, सम्झौता, सार्वजनिक खरिद ऐन, नैतिकता, शैक्षिक उद्देश्य र मर्यादा विपरित अस्पताल र शैक्षिक संस्था जस्त ...

अाजकाे राशीफल

कार्तिक ३०, २०७५, ०१:०६

अाजकाे राशीफल

वि.सं. २०७५ साल कात्तिक ३० गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३९ कछ ...

बालिका र युवतिमाथि सामूहिक बलात्कार

कार्तिक २५, २०७५, १३:११

बालिका र युवतिमाथि सामूहिक बलात्कार

सिरहा – कसैले वर्थ डे पार्टीमा वोलायो भने जानका लागि होसियारी अपनाउने समय आएको छ ।पार्टी दिने वाहानामा वोलाएर बालिका र युवतिमाथि सामूहिक वलत्कार ...

 भुटाहामा बहुभाषिक कवि सम्मेलन हुदैं

कार्तिक २५, २०७५, १०:३७

भुटाहामा बहुभाषिक कवि सम्मेलन हुदैं

अन्सार अन्सारी इनरुवा / सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा पहिलो पटक नेपाल भारत मैत्री मुशायरा हुने भएको छ । स्थानीय भाषा, साहित्य र साँस्कृत ...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन खुला, तर कसरी लिने कर्जा

कार्तिक २५, २०७५, १०:१३

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन खुला, तर कसरी लिने कर्जा

काठमाडौँ – व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धित ...

गाईको गहुँतबाट क्यान्सर लगायत १सय ४८ रोग निको हुने

कार्तिक २४, २०७५, ०४:३३

गाईको गहुँतबाट क्यान्सर लगायत १सय ४८ रोग निको हुने

 स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने ...

दैनिक आठ घण्टाभन्दा कम सुत्नेलाई यी रोगको खतरा

कार्तिक २३, २०७५, ०१:४८

दैनिक आठ घण्टाभन्दा कम सुत्नेलाई यी रोगको खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको ...