भर्खरै
Showing ३,५६१-३,५७० of ५,०१५ items.
दशैमा पूर्वको बिभिन्न ठाउँमा लिङगेपिङ

असोज ३०, २०७५, १६:०८

दशैमा पूर्वको बिभिन्न ठाउँमा लिङगेपिङ

शाैरव श्रेष्ठ  धरान / नेपालीहरुको महान चाड दशैँको अवसर पारी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरीको नमस्ते बियर र बिजय ड ...

अाजकाे राशीफल

असोज २९, २०७५, २३:५४

अाजकाे राशीफल

वि.सं. २०७५ साल असोज ३० गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर १६ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– सप्तमी, १०:३२ बजेउप्रान ...

आज धुमधामका साथ फूलपाती भित्र्याइँदै

असोज २९, २०७५, २३:४५

आज धुमधामका साथ फूलपाती भित्र्याइँदै

धरान /  आज फुलपाती।  हिन्दु नेपालीहरुको महान् चाड बडा दशैंको परम्परा अनुसार आज देशभर नेपालीहरुका घरघर, शक्तिपीठ र दशैं घरहरुमा धुमधामका सा ...

जमराको जुस पिउनाले यी रोग निको हुने

असोज २९, २०७५, ०९:२६

जमराको जुस पिउनाले यी रोग निको हुने

काठमाडौं । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरह ...

दशैंपछि नेपाल पक्षका दुइमन्त्री थपिने

असोज २९, २०७५, ०८:३२

दशैंपछि नेपाल पक्षका दुइमन्त्री थपिने

काठमाडौं ÷ आफ्नो पक्षका नेताहरुलाई मन्त्री मण्डलमा समावेश नगरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि दशैं र तिहारको वीचमा नेपाल समूहका दुइ ने ...

सार्वजनिक भयो श्रीपेच

असोज २९, २०७५, ०७:२०

सार्वजनिक भयो श्रीपेच

काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्व ...

यूएईमा पक्राउ परेका गोरेका सहयोगीलाई मोरङ लगिँदै

असोज २९, २०७५, ०७:०५

यूएईमा पक्राउ परेका गोरेका सहयोगीलाई मोरङ लगिँदै

काठमाडौं ः चर्चित सुनकाण्ड साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ९गोरे० का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् ।उनलाई अन्तर ...

बढी भाडा लिने सवारी साधन कारबाहीमा

असोज २९, २०७५, ०१:००

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँ /  बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । &nbs ...

 नेपालमा पाराग्लाइडिङ विश्वकप हुने

असोज २९, २०७५, ००:५७

नेपालमा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौँ / नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक ...

अाजकाे राशीफल

असोज २९, २०७५, ००:५२

अाजकाे राशीफल

वि.सं. २०७५ साल असोज २९ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– षष्ठी, ८:५५ बजेउप्रान्त ...