भर्खरै
Bijaypur Khabar

विकास / निर्माण

हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री सहित ७ को मृत्यु

फागुन १५, २०७५, १४:०२

हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री सहित ७ को मृत्यु

 काठमाडौं एअर डाइनेस्टीको एएस३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त ...

 नेकपाको कार्यदल भंग, सांगठनिक एकताको प्रस्ताव सचिवालयले तयार पार्ने

फागुन १०, २०७५, ०९:३८

नेकपाको कार्यदल भंग, सांगठनिक एकताको प्रस्ताव सचिवालयले तयार पार्ने

 काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी ९नेकपा०ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकता ...

मन्त्रीले कुटे सचिव

पुस २९, २०७५, १४:२५

मन्त्रीले कुटे सचिव

धरान÷ सरकारका मन्त्रीको काम के हो भन्ने प्रश्न गर्दा सवैको उत्तर विकास निर्माण गर्ने भन्ने आउन सक्छ तर ( प्रदेश २ का आर्थिक मामिला तथा योजनामन् ...

प्रदेश समितिमा सुनसरीबाट सभाषद देखि वर्तमान र पूर्व मेयर समेत चयन भए

मंसिर १९, २०७५, ०४:३६

प्रदेश समितिमा सुनसरीबाट सभाषद देखि वर्तमान र पूर्व मेयर समेत चयन भए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १ नं प्रदेश कमिटीमा सुनसरीबाट दुइ दर्जन नेता पर्न सफल भएकाछन् ।नेकपाको केन्द्रीय सचिवालयले सोमबार ७ वटै प्रदेश कमिटी ...

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ– मुख्यमन्त्री राई

मंसिर १८, २०७५, १५:११

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ– मुख्यमन्त्री राई

इलाम । महिलालाई मन्त्रि नदिएको व्यपाक रुपमा गुनासो वढीरहेको वेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिल ...

लिम्वुवानको धरानमा एक दिने प्रशिक्षण

मंसिर ११, २०७५, १२:४६

लिम्वुवानको धरानमा एक दिने प्रशिक्षण

धरान÷ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्वुवान मञ्च नेपाल सुनसरीले अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षणको आयोजना गर्ने भएकोछ ।धर ...

वर्कर्सका दुई नेता जेल चलान

मंसिर ११, २०७५, ०४:०१

वर्कर्सका दुई नेता जेल चलान

खोटाङ । किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् ।जबर्जस्ती चन्दा उठाएको कसुरमाउनीहरु जेल चलान भएका हुन् ।जेल चलान हुनेहरु ...

 भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजियो स् मुख्यमन्त्री राई

कार्तिक ३०, २०७५, १७:०३

भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजियो स् मुख्यमन्त्री राई

प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको स्पष्ट पार्नुभएको छ। अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै ...

गाउँलेको कुटाईबाट राष्ट्रियसभा सदस्य पासवान घाइते

कार्तिक ३०, २०७५, १४:२७

गाउँलेको कुटाईबाट राष्ट्रियसभा सदस्य पासवान घाइते

सर्लाही ÷ संसद माथि कुटपिटको घटना लामो समयपछि दोहोरीएको छ ।÷राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई गाउलेले कुटपिट गरेकाछन् । सर्लाहीको कव ...

अग्नीपीडितलाई युवा संघको आर्थिक सहयोग

कार्तिक ३०, २०७५, १३:१२

अग्नीपीडितलाई युवा संघको आर्थिक सहयोग

धरान÷ धरान–५ स्थित देवीगाउका अग्नीपीडित परिवारलाई नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले सहयोग रकम हस्तातरण गरेको छ ।संघले शुक्रवार एक ...