Showing १५१-१६० of ४२३ items.
कार्तिक २०, २०७५
यस्ता छन् सुनसरी क्षेत्र नं. १ का माननीय जयकुमार राईका योजना

धरान / सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई यति बेला आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट तथा दशै तिहार शुभकामना आदान ...

कार्तिक १९, २०७५
केही दिन भित्रमा तल्लो तहको एकिकरण–प्रचण्ड

नेपाल कम्युनिष्टा पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्र तल्लो तहसम्म एकता प्रक्रिया टुङ्गो लाग्ने वताएकाछन् ।विराटनगरमा सोमवार आयोजि ...

कार्तिक १६, २०७५
डडेल्धुरामा नेकपाको एकता प्रक्रिया टुङ्गियो

डडेल्धुरा । प्रदेश तहभन्दा तल्लो तहमा एकिकरण हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डडेल्धुरा जिल्लामा भने एकता टुङ्गिएको छ । जिल्लास्तरीय कार्य ...

कार्तिक ११, २०७५
मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड जाने

 विराटनगर ः  लामो समय देखि  घाटीको विरामी रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड जाने भएका छन्। प्रदेशको आइतब ...

कार्तिक ९, २०७५
सत्तारुढ दल नेकपाले पायो वैधानिकता, यस्तो छ आयोगको निष्कर्ष

काठमाडौँ – निर्वाचन आयोगले दुई कम्युनिष्ट पार्टीबीच नामलाई लिएर कायम विवाद टुंग्याएको छ। आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नामल ...

कार्तिक ९, २०७५
नेकपाको कार्यविभाजन तथा जिम्मेवारी बाढफाडका लागि कार्यदल गठन: पोलिटब्यूरो सदस्यलाई जिल्ला इञ्चार्ज बनाउने तयारी

काठमाडौँ र नेकपाले बल्ल नेताहरुको कार्यविभाजन तयारी गरेको छ । पार्टी एकतापछि झण्डै साढे ४ सय केन्द्रीय सदस्य छन् । उनीहरुलाई पार्टी कामको जिम्मेवारी ...

असोज २९, २०७५
दशैंपछि नेपाल पक्षका दुइमन्त्री थपिने

काठमाडौं ÷ आफ्नो पक्षका नेताहरुलाई मन्त्री मण्डलमा समावेश नगरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि दशैं र तिहारको वीचमा नेपाल समूहका दुइ ने ...

असोज २८, २०७५
कांग्रेस नेता बास्तोलाको निधन

काठमाडौं ÷ नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश ...

असोज २७, २०७५
नेकपाको तल्लो तहको कमिटि दशैंपछि

धरान, २७ असोजःनेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं. १ इञ्चार्ज भीम आचार्यले नेकपाको जिल्ला तथा नगरका कमिटी दशै पछि सबै बन्ने बताएका छन् । नेकपा धर ...

असोज २७, २०७५
भ्रम विरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन

धरान÷नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले पार्टी एकिकरणको संरचना पालिका स्तरसम्म निर्माण नभएको अवस्थामा काममा अन्यौलता छाएको ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा