Showing २६१-२७० of ४२३ items.
वैशाख ९, २०७५
एमाले–माओवादीले आज एउटै मञ्चमाबाट एकताको सन्देश दिने

   काठमाडाैँ / पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अव ...

वैशाख ८, २०७५
‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन– गृहमन्त्री थापा

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पार ...

वैशाख ७, २०७५
प्रदेश १ को राजधानी तोक्न ध्यानाकर्षण

विराटनगर / विराटनगरर प्रदेश १ को प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुनसरीकी सांसद सावित्री जोशीले प्रदेश १ को राजधानी र नामको कुरा टु¥याउनु ध्य ...

वैशाख ६, २०७५
युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

  काठमाडौँ / युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उजले राजीना ...

वैशाख ३, २०७५
सुनसरीबाट जित्ने काङ्ग्रेसको प्रदेशसभा तथा प्रतिनीधि सभा सदस्यहरु सम्मानित

धरान/  सुनसरी जिल्लावाट निर्वाचित नेपाली कांग्रेस पाटीका प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरु सम्मानित भएका छन् । नेपाली कांग्रेस सुनसरीको १ नं. क ...

वैशाख १, २०७५
राराको आँगनबाट देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन:आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर(पूर्णपाठ)

मुगु / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । मुगुको राराबाट देशबासीका नाममा शनिब ...

चैत २०, २०७४
प्रमको भारत भ्रमण ः बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन प्राथमिकतामा

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुन लागेको भारतको राजकीय भ्रमणका क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर् ...

चैत १७, २०७४
कतारमा प्रवासी नेपाली मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

खेमराज सुबेदी दोहा,कतार / प्रवासी नेपाली मञ्च कतारले कतारमा रहेका पार्टी कार्यकताहरुलाई लक्षित गरि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । ...

चैत १७, २०७४
पाँच वर्षमा पार्टीलाई पूर्वस्थितिमा पु¥याउन सक्षम हुनेछौँ- काँग्रेस नेताहरु

काठमाडौँ / नेपाली काँग्रेसको नेतृत्वलाई अबको ५ वर्ष सत्ताको आशा र लिप्सा बोकेर तानावाना बुन्नतिर हैन सशक्त प्रतिपक्षमा रहेर काम गर्न सुझाव दिइएको छ ...

चैत १७, २०७४
स्वर्गीय नेता खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव

  काठमाण्डाै /पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएक ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा