भर्खरै
Bijaypur Khabar

पत्रपत्रिकाबाट

भगवानसँग पानी माग्ने सिडियो र सिचाई नपाएर छट्पटाएका कृषक

साउन २६, २०७५, ०५:०६

भगवानसँग पानी माग्ने सिडियो र सिचाई नपाएर छट्पटाएका कृषक

सप्तरी नेपालको अन्न भण्डार हो । तर यहाँ राज्यले सिँचाइको व्यवस्थापन गर्न नसक्दा प्रायप्त अन्न उत्पादन हुन सकेको छैन् । अन्न भण्डार मानिए पनि ...

नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवसमा रक्तदान

साउन २६, २०७५, ०३:४९

नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवसमा रक्तदान

धरान /नेकपाका संस्थापक पुष्पलाल श्रैष्ठको ४० स्मृति दिवसको अवसरमा नेकपा एमाले १५ नं. वडा कमिटीले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा एमा ...

नागरिक सुनुवाईमा  कावा मेयरले भनिन-‘प्रहरीले भयपूर्ण वातावरण बनाउने होईन, शान्ति सुरक्षा प्रदान गर्ने हो

साउन २५, २०७५, १६:०३

नागरिक सुनुवाईमा कावा मेयरले भनिन-‘प्रहरीले भयपूर्ण वातावरण बनाउने होईन, शान्ति सुरक्षा प्रदान गर्ने हो

धरान / इलाका प्रहरी कार्यालय धरानले शुक्रबार धरानको भानुचोकमा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नागरिकले कस्तो प्रहरी प्रहरी चाहेको छ भन्ने मत ...

१५ हजार सरकारी कर्मचारी गरिबको सूचीमा !

साउन २५, २०७५, ०२:३४

१५ हजार सरकारी कर्मचारी गरिबको सूचीमा !

काठमाण्डौ /गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिच ...

धरानबाट प्रकाशित पत्रिकाकाे यस्ताे छ  वर्गिकरण नतिजा (विवरणसहित)

साउन २४, २०७५, १७:४०

धरानबाट प्रकाशित पत्रिकाकाे यस्ताे छ वर्गिकरण नतिजा (विवरणसहित)

धरान / प्रेस काउन्सिल नेपालले पछिल्लो पत्रपत्रिका वितरण संपरिक्षण नतिजा सार्वजनिक गरेको छ । धरानबाट प्रकासित ४ वटा दैनिक मध्य ब्लाष्ट दैनिक क्षेत्रीय ...

पहिलो छँदै दोस्रो बिहे गरे स्वतः बदर हुने

साउन २४, २०७५, ००:०७

पहिलो छँदै दोस्रो बिहे गरे स्वतः बदर हुने

काठमाण्डाै / मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको ...

आज प्रदेश नं. १ मा सार्वजनिक विदा

साउन २३, २०७५, २३:५४

आज प्रदेश नं. १ मा सार्वजनिक विदा

धरान / विश्व आदिबासी दिवसको अवसरमा आज(विहिबार) प्रदेश नं. १ मा सार्वजनिक विदा दिईएको छ । प्रदेश नं. १ को आन्तरिक तथा कानून मन्त्रालयले बुधबार एक सूचना ...

काेरियामा पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

साउन २३, २०७५, २३:५१

काेरियामा पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ /  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने ...

अाजकाे राशीफल

साउन २३, २०७५, २३:४५

अाजकाे राशीफल

  वि.सं. २०७५ साल साउन २४ गते। बिहीबार। इश्वी सन् २०१८ अगस्ट ९ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– त्र ...

सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

साउन २३, २०७५, १४:१२

सगरमाथामा धरान पु¥याउने महिला आरोहीलाई सम्मान

धरान / धरानको तस्विर विश्वको सर्वोच्च शिखरमा पु¥याएउने महिला आरोहीलाई धरान उपमहानगरपालिकालाई बुधबार सम्मान गरेको छ । उपमहानगरकी कार्यवहा ...