भर्खरै
Bijaypur Khabar

समाचार

एमाले अध्यक्ष ओलीलाई घुर्मीमा स्वागत

मंसिर २६, २०८०, १३:५८

एमाले अध्यक्ष ओलीलाई घुर्मीमा स्वागत

उदयपुर  । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ । एमालेले सुरु गरेको मध्यपहाडी ल ...

एमालेको संकल्प यात्रा र मध्य पहाडको अपेक्षा

मंसिर २६, २०८०, १३:४२

एमालेको संकल्प यात्रा र मध्य पहाडको अपेक्षा

गोपाल झापालीमध्य पहाडमा रित्तिदै गएका बस्ति रुँघेर बसेकाहरुलाई एउटै चिन्ता छ, हामीले पनि गाउँ छोड्नु पर्ने हो कि भन्ने । गाउँमा खेती हुन छोडे पछि घु¥य ...

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मंसिर २६, २०८०, १३:३१

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

मनाङ / जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेक ...

 कोशी प्रदेशमा सडक दुर्घटना न्यूनिकरण सचेतना अभियान घोषणा

मंसिर २५, २०८०, १८:३६

कोशी प्रदेशमा सडक दुर्घटना न्यूनिकरण सचेतना अभियान घोषणा

इटहरी  /  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीले कोशी प्रदेशमा सडक दुर्घटना न्यूनिकरण सचेतना तीन महिने अभियान घोषणा गरेको छ ।  &nbs ...

हरवाचरवा दलित महिला भन्दछन् : दुःखको दिन गए

मंसिर २५, २०८०, १५:५३

हरवाचरवा दलित महिला भन्दछन् : दुःखको दिन गए

सप्तरी / केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन् ।&n ...

सामाजिक  सञ्जालमा अफवाह फैलाइएकाे प्रति एमालेकाे आपत्ति

मंसिर २५, २०८०, १३:०७

सामाजिक सञ्जालमा अफवाह फैलाइएकाे प्रति एमालेकाे आपत्ति

धरान । हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सरिन तामाङले नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धर ...

बालाचतुर्दशीसँग जोडिएको कथा

मंसिर २५, २०८०, ०७:१५

बालाचतुर्दशीसँग जोडिएको कथा

धरान /  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै धरानको पिण्डेशवर, खोटाङको हलेसी, पशुपतिनाथलगायत देशभरका ...

के के इन्टरनेशनल स्कूलकाे बार्षिक उत्सव सम्पन्न

मंसिर २४, २०८०, २१:३९

के के इन्टरनेशनल स्कूलकाे बार्षिक उत्सव सम्पन्न

धरान  / धरानस्थित के के इन्टरनेसनल स्कुलले आइतबार आफ्नो ८ औं बार्षिक उत्सव विवि कार्यक्रम गरेर मनाएको छ । धरान १५ स्थित आफ्नै विद्यालय परिसरमा वि ...

कोशी प्रदेशसभा बैठक:  प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

मंसिर २४, २०८०, १७:०२

कोशी प्रदेशसभा बैठक: प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

विराटनगर /  कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतल ...

‘आएन मानवअधिकारको अवस्थामा सुधार’

मंसिर २४, २०८०, १३:३९

‘आएन मानवअधिकारको अवस्थामा सुधार’

काठमाडौँ /  नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ...