भर्खरै
Bijaypur Khabar

समाचार

अल्फा विटाको प्रवन्ध निर्देशकमा  सञ्जिव राई

पुस २७, २०७९, ०९:३४

अल्फा विटाको प्रवन्ध निर्देशकमा सञ्जिव राई

धरान /    पाँच वर्ष अघि धरान भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कन्सल्टेन्सी अल्फा विटा कन्सल्टेन्सीको प्रवन्ध निर्देशक ...

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी

पुस २७, २०७९, ०८:५७

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी

काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारा ...

इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका दशौ व्याचका विदार्थीहरुलाई  विदाई

पुस २५, २०७९, २०:२९

इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका दशौ व्याचका विदार्थीहरुलाई विदाई

धरान  / इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आप्mनो दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।  ...

स्वकीय सचिवको मोटरसाईकलमा चढेर बिदा भए आन्तरिक मामिला मन्त्री कार्की

पुस २५, २०७९, २०:०९

स्वकीय सचिवको मोटरसाईकलमा चढेर बिदा भए आन्तरिक मामिला मन्त्री कार्की

विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा हुनु भएको छ । मन्त्रालयमा सोमबार विदाई कार्यक् ...

खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य

पुस २५, २०७९, १९:५८

खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य

काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ ।  पछिल्लो समय खुकुरी रमले खेलहरुको ...

मुख्यमन्त्री कार्कीद्वारा शपथ, तीन विना विभागीय मन्त्रीले पनि सपथ खाए

पुस २५, २०७९, १७:४२

मुख्यमन्त्री कार्कीद्वारा शपथ, तीन विना विभागीय मन्त्रीले पनि सपथ खाए

विराटनगर  / प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा ...

७१६औँ अरनिको स्मृति सभा सम्पन्न

पुस २५, २०७९, ०७:३१

७१६औँ अरनिको स्मृति सभा सम्पन्न

 विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा ७१६औँ अरनिको स्मृति सभा शनिवार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ । विश्वभरि छरिएर ...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

पुस २४, २०७९, १६:३०

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० ज ...

हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश, ९ महिनादेखि अध्यक्ष भएका नीरध्वज कार्कीको पद अव के हुन्छ ?

पुस २४, २०७९, ०६:४९

हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश, ९ महिनादेखि अध्यक्ष भएका नीरध्वज कार्कीको पद अव के हुन्छ ?

सर्लाहरी  / सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअ ...

आजदेखि विराटनगरसहित सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

पुस २४, २०७९, ०६:२९

आजदेखि विराटनगरसहित सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

धरान  / आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही ...