धरान / प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठित कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आफ्नो प्रतिवेदन बुझाएको छ । पाटी महासचिव बिष्णु पौडेललाई दुई दिन अघि केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यदलको प्रतिवेदन बुझाइएको हो ।
कार्यदलले अध्यक्ष र महासचिवको टुंगो भने लगाउन सकेन । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डको जिम्मामा छाडेको बताईएकाे छ ।
कार्यदलले दुई संगठन एकीकृत भई घोषणा हुन लागेको प्रेस संगठन नेपालको बिधान, केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको नामावलीसहित प्रतिवेदन बुझाएको छ । प्रेस संगठन नेपालको केन्द्रीय कमिटी २२५ सदस्यीय भएकाे छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबाट प्रेस संगठन नेपालको केन्द्रीय समितिमा परेका सदस्यहरु
१. गणेश बस्नेत
२. माधव नेपाल
३. टीका विष्ट
४. सइन्द्र राई
५. लीलाराज भट्टराई
६. लालबाबु शेष
७. विश्वमणि सुवेदी
८. गणेश पाण्डे
९. सविन प्रियासन
१०. वीरबहादुर गिरी
११. नरेन्द्र साउद
१२. राजेश राई
१३. रामकुमार एलन
१४. हीरामान लामा
१५. अमृतनाथ तिमिल्सिना
१६. रामकृष्ण शर्मा
१७. भरत केसी
१८. शुरोजंग पाण्डे
























प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!