काठमाडौं । सबैलाई थाह नहुन सक्छ भान्छा नै औषधालय हो भन्ने । भान्छामा सजिलैसँग उपलब्ध हुने विभिन्न प्रकारका मसला तथा खाद्य पदार्थले औषधिको काम गरिरहेको हुन्छ । केही मसला र तिनको औषधीय गुण यस्ता छन्ः
१० अदुवा स् अरुचि, अपच, दुखाई कम गर्ने र रुघाखोकी ।
२० अलैँची स् अरुचि, वमन, मुखरोग, श्वाप्रश्वास रोग र वेदनाहार ।
३० ज्वानो स् अजीर्ण, ग्यास्ट्रिक, कब्जियत, अपच र सुत्केरी रोगहरू ।
४० टिमुर स् मुखरोग, अजीर्ण, अपच, मुखमा आउने दुर्गन्ध आदि ।
५० धनियाँ स् अरुचि, अजीर्ण, वमन, अतिसार, उष्णता ९गर्मी० र दुखाई कम गर्ने ।
६० पुदिना ९बाबरी० स् अजीर्ण, शूलहार, उच्च रक्तचाप, वमन र श्वास रोग आदि ।
७० मरिच स् अजीर्ण, श्वास रोग चर्म ९छालासम्बन्धी० रोग आदि ।
८० लसुन स् अजीर्ण, वाथ रोग, रुघारोकी र दुखाई कम गर्ने ।
९० ल्वाङ स् दाँत दुखेको, मुख रोग, अम्लपित्त र श्वास रोग आदि ।
१०० सुकुमेल स् मुख रोग, श्वास रोग, अरुचि र दुर्बलता आदि ।
११० प्याज स् अरुचि, वमन, खाना पचाउने र झाडा पखाला आदि ।
१२० जिरा स् घाँटी दुखेको, निमोनिया, अरुचि, ज्वरो र पिसाबसम्बन्धी रोग ।