धरान उपमहानगरपालिका २० नं वडामा संरक्षणकाे पर्खाईमा रहेकाे रनफनेस्थित प्राकृतिक पाेखरी । धरान र साँगुरीगढी दुई स्थानीय तहले ओझेलमा परेकाे एतिहासिक स्थललाई संरक्षण तथा पूर्वाधार विकास गरे आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन सकिन्छ । याे स्थानमा धरानबाट चिण्डेडाँडा हुदैं हाईकिङ जान सकिन्छ । भेडेटारबाट पनि साँगुरीगढी सुलिकाेट हुदै जान सकिन्छ । तस्विर: साैजन्य चाेत्लुङ





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!