भर्खरै
Showing ४११-४२० of ५,०१३ items.
इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

पुस १७, २०८०, १६:२३

इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

मङ्गलवारे /  लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय  प्रज्वल भट्टराईका ...

यो वर्षको एसईई आईडलका लागि चैतको तेश्रो सातादेखि अडिसन शुरु हुने

पुस १६, २०८०, १७:४६

यो वर्षको एसईई आईडलका लागि चैतको तेश्रो सातादेखि अडिसन शुरु हुने

धरान । ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन  हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल  –२०२४’ को तयारी शुर ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री  ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

पुस १६, २०८०, १५:३१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौँ  /  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन् ...

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

पुस १६, २०८०, १५:११

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

भोजपुर  / कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्क ...

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

पुस १५, २०८०, १६:५५

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ /  स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम ९सहभुक्तानी० बीमित बिरामीलाई तिराउने भएको छ ।  बोर्डले स्वास्थ्य बीमा का ...

कांग्रेसले मनायो उधौली, यमरी पुन्ही, गोठ पूजा र धान्य पूर्णिमा

पुस १५, २०८०, ०८:१०

कांग्रेसले मनायो उधौली, यमरी पुन्ही, गोठ पूजा र धान्य पूर्णिमा

धरान / नेपाली कांग्रेसले उधौली (साकेला, चासोक तङनाम, फोल ष्यांदर, चासुवा र भुजेली) पर्व, यमरी पुन्ही, धान्य पूर्णिमा र गोठ पूजा मनाएको छ । नेपाली कांग ...

असोक बास्फोर बास्केटबलको उपाधी इमोर्टल क्लबलाई

पुस १५, २०८०, ०७:३८

असोक बास्फोर बास्केटबलको उपाधी इमोर्टल क्लबलाई

धरान / युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब् ...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकः 'समुदायमा कांग्रेस अभियान'लाई  माघ ७ गतेदेखि  सञ्चालन गर्ने निर्णय

पुस १५, २०८०, ०७:२६

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकः 'समुदायमा कांग्रेस अभियान'लाई माघ ७ गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौँ ।  पुस स् सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेद ...

प्रेस युनियन कोशी प्रदेशले पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने

पुस १४, २०८०, १८:१६

प्रेस युनियन कोशी प्रदेशले पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने

विराटनगर / नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रदेश अध्यक्ष मीनकुमार ...

हिविस्कस क्विज मेनिया सिजन–२ काे उपाधी नेपाल पुलिस स्कुललाई

पुस १४, २०८०, १८:११

हिविस्कस क्विज मेनिया सिजन–२ काे उपाधी नेपाल पुलिस स्कुललाई

धरान /  हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गरेको ुहिविस्कस क्विज मेनिया ९हाजिरी जवाफ प्रतियोगिता० सिजन–२ु मा नेपाल पुलिस स्कुल धरान ...