मिडियामैत्री कानुन र साना लगानीका मिडियालाई प्रवद्र्धन गर्न पत्रकार महासंघ कोशी प्रदेशको प्रदेश सरकारलाई ध्यानाकर्षण
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारलाई मिडियामैत्री कानुन निर्मााण गर्न तथा स्थानीय सञ्चार गृह एंव पत्रकार ...

























