भर्खरै
Showing ६३१-६४० of ५,०१३ items.
 राजनीतिक दलहरुप्रति प्रश्न  उठेको होइन, उठाउने कोशिस गरिएको छ-ओली

कार्तिक ११, २०८०, १४:५७

राजनीतिक दलहरुप्रति प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ-ओली

काठमाडौँ / नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी हुनुभएको छ । कांग्रेस ...

बक्यौता महसुल उठाउन लाइन काट्दै  विद्युत् प्राधिकरण

कार्तिक ११, २०८०, १४:४१

बक्यौता महसुल उठाउन लाइन काट्दै विद्युत् प्राधिकरण

धरान  /  विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको ला ...

कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

कार्तिक ११, २०८०, ०९:१८

कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ / नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसे ...

दसैंमा धरानको कृषी बजारमा खसी बोकाको कारोवार न्युनः वाख्रा पालक कृषकको दसैं खल्लो

कार्तिक १०, २०८०, ०४:३५

दसैंमा धरानको कृषी बजारमा खसी बोकाको कारोवार न्युनः वाख्रा पालक कृषकको दसैं खल्लो

धरान  / यस बर्ष धरानको कृषी उपज बजारमा दसैंका लागि आएका खशी बोकाको कारोवार घटेको छ । मुलुकमा आर्थिक मन्दी भएका कारण खशी बोका प्रयाप्त मात्रामा आए ...

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

कार्तिक १०, २०८०, ०४:१७

दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

काठमाडौँ / दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारीसाधनक ...

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

कार्तिक १०, २०८०, ०४:१३

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ / आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  राति १स्१ ...

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी यात्रा

कार्तिक ९, २०८०, १४:३७

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी यात्रा

भरत केसी लुम्बिनी, ९ कात्तिक स् नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क ...

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

कार्तिक ९, २०८०, ०४:२३

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

काठमाडौँ / नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त ...

अलैँची बगानमै दसैँः अलैँची टिप्न किसानलाई चटारो

कार्तिक ९, २०८०, ०४:०७

अलैँची बगानमै दसैँः अलैँची टिप्न किसानलाई चटारो

फुङ्लिङ /  नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ  विजयादशमीका दिन नौ दिनसम्म पूजा आरा ...

गोली हानी एक प्रहरी जवानले गरे आत्महत्या

कार्तिक ९, २०८०, ०४:०४

गोली हानी एक प्रहरी जवानले गरे आत्महत्या

इनरुवा, ८ कात्तिक ः सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राती एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी ...