Showing १०१-११० of ८३७ items.
साउन २१, २०७९
नेपाल मङ्कीपक्सको जोखिममा

काठमाडौँ /  विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको ...

साउन २०, २०७९
ताई ची खेल अभ्यासका अनेक फाइदा

राजेन्द्र राई पछिल्लो समय नेपालमा उसु खेलको लोप्रियता बढ्दैं गएको छ । चिनियाँ शब्द उ को अर्थ मार्सल र सु को अर्थ आर्टस मिलेर उसु बनेको हो । यो चा ...

जेठ १४, २०७९
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण ...

जेठ १४, २०७९
धरानमा पानीको कथाको वास्ताविकता

धरानमा पानीको समस्या भनेको स्रोतको होईन, व्यवस्थापनको हो । यो हामीले धेरै पहिला देखि नै भन्दै आएका हौं । पहिले पनि र अहिले पनि पानीको अभाव भनेको कृत्र ...

जेठ १४, २०७९
सधै सम्झिरहने नाम चन्द्र न्यौपाने....

चन्द्र न्यौपाने सञ्चार क्षेत्रमा विर्सन नसकिने नाम  हो । २०७८ जेठ १४ गते आज कै दिन हामीले उहाँलाई गुमायौं । कोरोना सङ्क्रमण पुष्टि भए पछि उहाँलाई ...

जेठ ६, २०७९
वडाध्यक्षबाट विदा भएर जाँदा जाँदैं....

२०७२ सालमा नेपालको संविधान जारी भए पछि देशमा संघीयता लागू भयो । सोहि अनुसार नेपालमा तीन तहका सरकार रहने व्यवस्था भयो । जस अनुरुप २०७४ साल असार १४ मा स ...

वैशाख २७, २०७९
लात [व्यङ्ग्य]

आमाको गर्भमा छँदा पाँच महिनादेखि नै लात चलाउन सिकेका हौ हामीले । नौ महिनासम् आमाको पेटका कुना-काप्चामा कति चोटि लात चलायौं होला त्यसको साक्षी एकमात्र ...

वैशाख ६, २०७९
२०७८ सालमा के के प्राकृतिक विपत्ति भए

मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्च ...

वैशाख ३, २०७९
स्थानीय तहको निर्वाचनः महिलाको उपस्थिति के होला ?

स्थानीय तहको निर्वाचनमा प्रत्येक राजनीतिक दलले गाउँपालिका र नगरपालिकाका अध्यक्ष वा प्रमुख र उपाध्यक्ष वा उपप्रमुखमध्ये एक पदमा महिला उठाउनैपर्ने कानुन ...

वैशाख २, २०७९
च्याउ खादाका फाइदा जानी राखाै‌

च्याउ एक प्रकारको ढुसी हो । यसको वनस्पति अवस्था मसिनो, सेतो, धागोजस्तो आकारकै हुन्छ । जसलाई अंग्रेजीमा माइसेलियम भनिन्छ । यसले उचित प्राकृतिक वातावरण ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा