Showing ८१-९० of ८३३ items.
फागुन १, २०७९
बस्, म एउटा असल मान्छे बन्न चाहन्छु

कर्ण शाक्य ‘सोच’ ले मलाई नया“ पहिचान दियो — एउटा लेखकको । यो कुरा मैले यस अघि नै भनिसकेको छु । र ‘कान्तिपुर’मा समय–समयमा छापिने मेरा लेखहरुले पनि ...

माघ ८, २०७९
असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

एकराज पाठकविमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्या ...

कार्तिक २९, २०७९
सुशीला श्रेष्ठः यौटा इतिहास

जसकुमार राईकम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखीशल्ला(२०३६)  र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रमम ...

कार्तिक २६, २०७९
युवा उम्मेदवार थापाको संकल्पः चुनाव जितेर सत्ताको सुखभोगमा अलमलिन्न जनताको माझमा बसेर काम गर्छु

धरान  / मङ्सिर ४ गते हुने सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १(१) प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट ...

कार्तिक २६, २०७९
संघर्षबाट उदाएका रमेश बस्नेतको प्रदेशसभा यात्रा

धरान । मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (१) का प्रत्येक्ष उमेद्वार रमेश कुमार बस्नेत एक पूर्णकालिक संगठक हुन् । आफु कक्षा ७ मा पढ्दा ...

कार्तिक २४, २०७९
नयाँ चुनाव, पुरानै एजेण्डा

काठमाडौँ /  निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै ...

कार्तिक २२, २०७९
विजय राईको राजनीतिक यात्राः विद्यार्थीदेखि संसदीय निर्वाचनसम्म

विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि एकाएक उनको परिचय फेरिंदै गयो । ...

कार्तिक २०, २०७९
अशोक राई: एमालेसँग मेट्न नसकिने साइनो

राजेश राईयी औँला तिनै हुन् तिमीले चुमेकापरेली यिनै हुन् तिमिले पुछेका यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?तिमी नै भनिदेऊ ! ए, जाने निठुरीठीक ५ वर्ष ...

कार्तिक ९, २०७९
हराउँदै ‘सोरठी नाच’

डम्बर बुडा गमर ढोरपाटन / बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो ना ...

असोज २०, २०७९
प्यारालाइसिस भए के उपचार गर्ने

डा जनकबहादुर बस्नेतजीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारणस्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा