Showing ९१-१०० of २५३ items.
जेठ १३, २०८०
भोली प्रदेश सभा वैठक,विराटनगरमा अनिश्चितकालिन निशेधाज्ञा

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार विहानदेखि अनिश्चितकालिन निषेधाज्ञा  जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विहान ६ वज ...

जेठ १२, २०८०
प्रेस चौतारी नेपाल सुनसरीको ७ वुँदे इटहरी घोषणा पत्र जारी

धरान ।प्रेस चौतारी नेपाल सुनसरीको  शुक्रवार  सम्पन्न भएको वार्षिक साधारणले ७ वुँदे इटहरी घोषणा पत्र जारी गरेको छ । प्रेस चौतारी नेपालका केन् ...

जेठ ३, २०८०
क्षितिजको गहिराई

भीमज्वाला राईसालिक हुनुअघि सालिकको पनि जीवन थियोे सालिकको पनि सपना थियोे ।देश - अठोट थियोे जनता - संकल्प थियो समाजवाद - लक्ष्य थिय ...

वैशाख २४, २०८०
धरानको फ्रेन्ड्स सिनेमाहलमा सोमबार दयाहांग, मिरुना , उपेन्द्रसंगै फिल्म हेर्न पाइने

धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं दिनको शोलाई धरानको बराह मलमा रहेको फ्रेन्ड्स सिनेमाज ह ...

वैशाख १५, २०८०
मन्त्रीज्यूमा समर्पित

नगिता लेप्चा राईमन्त्रीज्यूस्वागत अभिवादनतिम्रो हाम्रो गाउँबस्तीमा आउँने हल्लालेघाउका पाप्राजस्तै उप्किएका बाटा सड़कहरूबेथा लाग्नेलाई अस्पताल पुऱ्याउँ ...

वैशाख १३, २०८०
प्रतिभाशाली अमित

प्रतिभाशाली गिटारवादक अमित कोइराला विगत पाँच वर्षदेखि सांगीतिक क्षेत्रमा धुम मच्चाउँदै आएका छन् । एक दक्ष गिटारवादकको रूपमा, उनले आफ्नो कलालाई सुधार ग ...

वैशाख १३, २०८०
च्यारिटी कन्सर्ट फर कोकाहाबाट मेयर साम्पाङ्गलाई २८ लाख हस्तान्तरण

धरान / कोकाहाखोलाबाट धरानसम्म  खानेपानी  ल्याउन भैरहेको कोकाहा खानेपानी आयोजनामा  सहयोग पुर्याउने उद्देश्यले गत चैत २५ गते सम्पन्न भएको ...

वैशाख २, २०८०
चुनाव आयो

नगिता लेप्चा राई, सिलिगुड़ी, भारतचुनावको समयमा भोट माग्न घर घर धाउँछौचुनावपछि चिन्दैनौ कसैलाई पर तर्किन्छौदस औँली जोड़ी विकासको नाममा भोट माग्छौचुनाव ...

चैत २३, २०७९
परदेशीको उदगार.....

नगिता लेप्चा राई पर्ख न अरु दुई-चार वर्षएउटा सुन्दर झुपड़ी बनाउनुपर्छदस रुपियाँ नपत्याउने पल्लोघरे दिदीलाई कौशीमा बसेर देखाउनुपर्छ।कति लाउँछ ...

चैत ६, २०७९
अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा धरानमा एउटै मञ्चबाट चार पुस्तक लोकार्पण

धरान / अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले आइबार धरानमा एउटै मञ्चबाट चार पुस्तक लोकार्पण गरेका छ ।साेही कार्यक्रममा कृति समीक्षा तथा पुरस्कार र सम ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा