Showing ४१-५० of २५३ items.
असार १८, २०८१
बस एक नजर

रोमा छेत्रीनजरै नजरको खेल भयोबस एक नजरको मेल भयो।...........................नबोले नि ओँठहरू बोल्न खोज्छन्तिम्रा रसिला जिज्ञासु आँखाहरूनहाँसे नि मुहार ...

असार ७, २०८१
गायन तथा नृत्य एसईई आइडलमा कुसुम माझी र डिना चोङ्बाङ

धरान। युएन कलेज र एफटिएल अनलाइन टेलिभिजनको सहकार्यमा भएको एसईई आईडलको चौथो संस्करणका बिजेता धरान आर्दश बोडिङ स्कुलकी  कुसुम माझी र मेरिल्याड स्कु ...

असार १, २०८१
‘गाउँ आएको बाटो’ धरानमा हाउसफुल

धरान  / ‘गाउँमा बाटो (विकास( आएपछि समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कस्तो प्रभाव पर्छ ?’ भन्ने प्रश्नमाथि केन्द्रित चलचित्र ‘गाउँ ...

जेठ १९, २०८१
ए नारी

सृष्टिकी अनुपम सुन्दर नारी तिमीतिमीबिना यो संसार अँध्यारो छनिःशब्द छ।सत्य हौ तिमीशाश्वत तिमीममता, प्रेम त्याग र बलिदान देवी तिमीतरै पनिविलुप्त  भ ...

जेठ १९, २०८१
मिलिटेरीको एटेन्सन मेरो टेन्सन

नगिता लेप्चा राई, सिलगढ़ी भारतप्रथमतः मिलिटेरी  भन्नाले आर्मी, सैनिक, सिपाही, लाहुरे भन्ने बुझिन्छ । तर मलाई चाहिय़ँ मिल्ट्री भन्नु नै मज्जा लाग्छ ...

जेठ ८, २०८१
चलचित्र पत्रकार संघको बार्षिक उत्सवमा तीन पत्रकार सम्मानित

धरान / नेपाल कोशी प्रदेश समितिले  संघको २५ औं बार्षिक उत्सवको अवसरमा ३ जना रंग पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।सोमबार सुनसरी उघो ...

वैशाख २०, २०८१
पिञ्जरा [कविता]

रोमा छेत्रीवैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)थियो एउटा पिञ्जराआफैमा अलग, अनौठो।थिएन त्यसमा कुनै खाँचोथिए त मात्रै केवल एउटा दैलो।रहन्थ्यो जो ...

वैशाख १७, २०८१
धराने गायक रबिल श्रेष्ठको सवारी सार्वजनिक

धरान । धरानको प्रतिभा रबिल श्रेष्ठले आफ्नो नयाँ गीत "सवारी " म्युजिक भिडियो सहित सार्वजनिक गरेका  छन्। यसअघि "आफ्नै लागि " बोलको गीत ल्याएका ...

वैशाख १५, २०८१
प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे बार्षिक उत्सवमा पुस्तकबारे परिचर्चा

धरान । प्राडा टंक प्रसाद न्याैपाने अध्ययन अनुसन्धान केन्द्रकाे पाँचाै बार्षिक उत्सवकाे अवसरमा सम्मान तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे छ ।प ...

वैशाख १२, २०८१
कन्दराको ६ बर्षपछि धरानमा भव्य कन्सर्ट सम्पन्न

धरान । पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ सातैप्रदेशका मुख्य शहरहरुमा सांगीतिक कार्यक्रम गर्ने उद्देश्य अनुरुप पोखरापछि गत बैशाख ८ गते शनिबार धर ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा