Showing ११-२० of ३३९ items.
फागुन २२, २०८२
मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

विराटनगर / मोरङ जिल्लाका छ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्। द ...

फागुन २२, २०८२
झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

झापा /  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग् ...

फागुन २२, २०८२
इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

इलाम / प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्बाङ ...

फागुन २२, २०८२
सुनसरी-१ मा रास्वपाकाे अग्रता

धरान । सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिका–१ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। हालसम्म १ हजार मत गणना हुँदा स्वतन्त्र उम् ...

फागुन २२, २०८२
अपडेट: ४३ स्थानमा रास्वपा अघि (प्राप्त मतसहितको सूची)

काठमाडौँ /  प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अ ...

फागुन २२, २०८२
मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी  / जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्र ...

फागुन २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ /  छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा ...

फागुन २१, २०८२
पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ ।  म ...

फागुन २१, २०८२
सुनसरी १ का ठूला दलहरुका उम्मेदवारले गरे मतदान

धरान  / सुनसरी क्षेत्र नंं १ का ठूला दलहरुको उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बूले धरान १० स्थित पञ्चायत मावि ...

फागुन १९, २०८२
भाेजपुरमा आम जनता पार्टीका युवराज थापाद्वारा उम्मेदवारी परित्याग

भोजपुर / आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाेजपुरबाट उम्मेदवारी दिएका  आम जनता पार्टीका  युवराज थापाले आफ्नो उम्मेदवार ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा