Showing ९१-१०० of ४,१२५ items.
फागुन १९, २०८२
भाेजपुरमा आम जनता पार्टीका युवराज थापाद्वारा उम्मेदवारी परित्याग

भोजपुर / आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाेजपुरबाट उम्मेदवारी दिएका  आम जनता पार्टीका  युवराज थापाले आफ्नो उम्मेदवार ...

फागुन १९, २०८२
बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन

धरान  / अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक् ...

फागुन १९, २०८२
मौन अवधि मा केके गर्न पाइँदैन ?

काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सोमबार राती १२ बजेदेखि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि ...

फागुन १८, २०८२
भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने काङ्ग्रेसको प्रतिबद्धता

धरान । चुनावी प्रचारको अन्तिम दिन सोमबार नेपाली काङ्ग्रेसले धरानको भानुचोकमा चुनावी सभा आयोजना गरेर भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक ...

फागुन १८, २०८२
मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबीच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ...

फागुन १८, २०८२
सुनसरी–१ मा एमालेको आत्मविश्वासः अन्तिम फैसला हाम्रो पक्षमा–टिकाराम लिम्बू

टिकाराम लिम्बू नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  युवा नेता तथा सुनसरी जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । लामो ...

फागुन १७, २०८२
बिरामीप्रति मर्यादित व्यवहार सिकाउन प्रतिष्ठानमा पेशागत व्यवहार उत्प्रेरणा तालिम

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले उपचारका लागि आउने बिरामी तथा उनका कुरुवा र आफन्तप्रति गरिने व्यवहारलाई अझ बढी मर्यादित, संवेद ...

फागुन १७, २०८२
निर्वाचन रिर्पोटिङ र आचारसंहिताबारे सुनसरीका पत्रकारहरुलाई प्रशिक्षण

धरान । नेपाल पत्रकार महासंघ सुनसरीले निर्वाचन सम्बन्धि रिपोटिङ र पत्रकार आचारसंहिताबारे पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ । धरान उपमहानगरपा ...

फागुन १७, २०८२
चुनावी सभामा आम मतदातासमक्ष उमेद्वार भट्टराईले एजेण्डा र विकासका खाका सार्वजनिक गरे

धरान । धरानस्थित सुनसरी क्षेत्र नं। १ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला दलहरूले शक्ति प्रदर्शनलाई तीव्र बनाएका छन् । यही क्रममा नेपाली कम्य ...

फागुन १७, २०८२
नयाँघर पाएका बाढीपिडित भन्छन - भगवती नै बनेर आउनुभयो भगवती चौधरी

दुहवी ।सुनसरीको दुहबीस्थित बुढीखोला किनारको बस्ती।असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढीखोलामा बाढीसँगै डर पनि ब ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा