सुनसरीका प्रजिअको बिपीका उपकुलपतिलाई प्रश्नः सुनसरीले अन्य जिल्लामा अक्सिजन दिदैं गर्दा बिपीमा कसरी अक्सिजन अभाव भयो ?
धरान / सुनसरीले काठमाडौं तथा नेपालका पश्चिमी जिल्लाहरु अक्सिजन पठाइरहेको छ । पूर्वका सबै स्थानमा अक्सिजन पु¥याएर पश्चिमी क्षेत्रमा सुनसरी जिल्लाले ...
























