धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत ‘सँधैभरि’ म्युजिक भिडियो सहित सार्वजनिक गर्नु भएको छ ।
। सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द (संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गर्नु भएको छ ।
गायक बिनोद मगरको सँधैभरि सार्वजनिक




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!