Showing ३१-४० of ४,१२४ items.
वैशाख १३, २०८३
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरण ...

वैशाख १२, २०८३
कथाकार सुरेश यक्सो र ‘पेनिबा’

नेपाली कथा साहित्यमा नयाँ स्वाद र संवेदनशील दृष्टिकोणसहित देखा परेको कृति हो ‘पेनिबा’ । कथाकार सुरेश यक्सोको यो पहिलो कथा सङ्ग्रह भए पनि यसले उनको वैच ...

वैशाख ९, २०८३
मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

महेन्द्रनगर  / जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२ का प्रदेशस्तरीय नतिजा सार्वजनि ...

वैशाख ७, २०८३
संखुवासभा समाज हङकङको वार्षिक उत्सवमा सम्मान

हङकङ  /  संखुवासभा समाज हङकङले आफ्नो ३०औं वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा ...

वैशाख ७, २०८३
एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा /  यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह ९बर्थिङ सेन्टर० कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशी ...

वैशाख ६, २०८३
लङजुङ सेवा समाज हङकङको नयाँ कार्यसमिति

हङकङ । लङजुङ सेवा समाज हङकङको नयाँ कार्यसमिति आइतबार गठन गरिएको छ। समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेशकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेल ...

वैशाख ६, २०८३
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

काठमाडौँ / अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले ...

वैशाख ५, २०८३
वृद्धाश्रमद्वारा पत्रकार कार्कीसहित प्रजातान्त्रिक अगुवाहरू सम्मानित

सप्तकोशी । महंगु लेखी वृद्धाश्रम सफतकोशीद्वारा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चारकर्मी, प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा ज्येष्ठ नागरिकहरूलाई सम्म ...

वैशाख ४, २०८३
विपदबाट जागेकाे त्यो ‘इलाम समाज हङकङ’

२०५६ साल (सन् २०००) मा पशुपतिनगरमा भीषण आगलागी भयो । करोडौंको भौतिक क्षति पशुपतिनगरवासीले बेहोर्नु पर्यो । त्यो केवल एउटा स्थानीय विपत्ति मात्र थिएन, ...

वैशाख ३, २०८३
आन्दोलनका योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिने

सप्तरी । सप्तकोसी नगरपालिका–५ गङाजलीस्थित महगु लेखी वृद्धाश्रमको आयोजनामा प्रजातान्त्रिक आन्दोलनका योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिकलाई सम्मान गर ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा