इलामका दुर्गाप्रसाद भारतमा ४० बर्ष जेल जीवन बिताएर पनि फेरी अस्पतालमा बन्धक
इलाम । अस्पतालको उपचार खर्च बुझाउन नसकेपछि इलामका एक वृद्ध अस्पतालमै वन्धक बन्नु भएको छ । इलाम माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक वस्न वाध ...

















