काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

आज भएकोनेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । केपीओलीलाई अप्ठय्यारो परेकाबेला सहयोग गरेकाले नेकपाकाउपाध्यक्षसमेत रहेका गोतमलाई मनोनित गर्न ओलीलाई दवाव परेको थियो ।
उनलाई राष्ट्रिय सभामालाने भए पछि डा. युवराज खतिवडा लगभग विदाहुने भएका छन् । उनको पदावधी सकिन लागेको छ ।
बामदेवलाई उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय दिएर मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।