धरान / धरानमा ३५ सय मत गणना गर्दा मेयरमा गठबन्धनका किशोर अग्रस्थानमा हुनुहुन्छ ।
उहाँले १३४० प्राप्त गर्नु भएको छ । स्वातन्त्रका उम्मेद्वार हर्क साङपाङले ९२२ प्राप्त गर्नु भएको छ । एमालेकी मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा माओवदाीका आइन्द्रविक्रम बेघाले १४२९ र एमालेका पदम लिम्बुले ८४४ मत प्राप्त गर्नु भएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!