झापा / झापा क्षेत्र नं. २ मा १६ सय ३४ मत गन्दा एमाले अगाडी बढेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेका देवराज घिमिरेको ६३० मत, माओवादी केनद्रका हररिानाको ३९७ मत, स्वतन्त्रका स्वागत नेपालको ३०१, स्वतन्त्र पार्टीका रुद्र गिरीको १९८ मत आएको छ ।

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!