धरान । असार १४ गते नेपाल सरकारले देशैभर सार्वजनिक विदा दिने भएको छ ।

मुुस्लिम समुदायको बकर ईदको अवसरमा पर्सि असार १४ गते सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!