विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।
कार्की नेकपा एमालेको सहयोगमा शनिबार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपाली कांग्रेसबाट शमशेर राई र नेकपा एमालेबाट राम राना मगरलाई मन्त्री पदमा नियुक्त गर्नु भएको छ । उहाँहरुको जिम्मेवारी भने तोकिएको छैन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!