लोकसेवा परीक्षामा ब्राइट भिजनका सुभाष उत्कृष्ट, योग्यता क्रममा पहिलो
विराटनगर । ब्राइट भिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोक सेवा आयोगको परीक्षामा उत्कृष्ट हुँदै योग्यता क्रममा पहिलो नम्बरमा नाम निकाल्न सफल हुनु भएकाे छ ।लामिछाने नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरक ...

























