भर्खरै
Showing १,४२१-१,४३० of ५,०१३ items.
चौध वर्षपछि आज स्ववियु निर्वाचन

चैत ५, २०७९, ०८:५८

चौध वर्षपछि आज स्ववियु निर्वाचन

धरान  / त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)) निर्वाचनमा हुँदैछ  । साठी ...

विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव

चैत ४, २०७९, ०४:४३

विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव

विराटनगर  /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्स ...

उपराष्ट्रपति पदका लागि आज निर्वाचन

चैत ३, २०७९, ०८:३३

उपराष्ट्रपति पदका लागि आज निर्वाचन

काठमाडौं  / मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका  लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा ९एमाले० का अष्टलक्ष्मी शाक्य ९बोहरा०, जनमत पार्टीक ...

 सङ्घीयतासम्बन्धी केन्द्रिकृत मानसिकताका कारण सकारात्मक धारणा बन्न सकेको छैन:  मुख्यमन्त्री कार्की

चैत २, २०७९, १७:१९

सङ्घीयतासम्बन्धी केन्द्रिकृत मानसिकताका कारण सकारात्मक धारणा बन्न सकेको छैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले ...

पर्यटनको सम्भावना र समृद्धिका आधारहरू

चैत २, २०७९, ०८:०५

पर्यटनको सम्भावना र समृद्धिका आधारहरू

सगीता रेग्मी विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नै प्रकारका हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर ...

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिको छनौट विराटनगरमा हुदैं

फागुन ३०, २०७९, २२:०३

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिको छनौट विराटनगरमा हुदैं

धरान / यही चैत्र २१ गतेदेखि २५ गतेसमम काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय बकिसङ प्रतियोगिताका लागि प्रदेश १ को छनौट प्रतियोगिता विराटनगरमा हुने ...

कोशी प्रदेश नामकरण विरुद्धको बन्दले जनजीवन प्रभावित

फागुन २८, २०७९, १३:०५

कोशी प्रदेश नामकरण विरुद्धको बन्दले जनजीवन प्रभावित

धरान ।  कोशी प्रदेश नामाङ्कनलाई खारेज गरी पुनः पहिचानसहितको नामकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दले आज कोशी प्रदेशका धरा ...

सडक खनेको ३० बर्ष पछि बल्ल कालो पत्रे

फागुन २७, २०७९, ११:२६

सडक खनेको ३० बर्ष पछि बल्ल कालो पत्रे

धरान  / धनकुटाको सिंधुवाबाट तेह्रथुमको छथर गाउँपालिकाको ओख्रे जोड्ने १६ किलोमिटर सडक ३० बर्ष अघि नै खनिएको थियो । ३ण् बर्षसम्म यहाँका जनताले निकै ...

स्ववियु निर्वाचनः  पिण्डेश्वर क्याम्पसमा  नेविसंघकाे लफडा,   मनोनयन पत्र लिएन

फागुन २७, २०७९, १०:५२

स्ववियु निर्वाचनः पिण्डेश्वर क्याम्पसमा नेविसंघकाे लफडा, मनोनयन पत्र लिएन

धरान । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनका लागि शुक्रबार भएको मनोनयन पत्र वितरणको अन्तिम समयमा धरानस्थित पिण्डेश्वर ...

स्व. पालुङ्वाको सम्झनामा पुर्नस्थापना गृहका अनाथहरुलाई खाना खुवाइयो

फागुन २७, २०७९, ०८:०५

स्व. पालुङ्वाको सम्झनामा पुर्नस्थापना गृहका अनाथहरुलाई खाना खुवाइयो

धरान /   शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको सम्झनामा उहाँको जन्मदिनको अवसरमा धरान १ स्थित पुर्नस्थापना गृहका अपांग, अशक्त र ...