धनकुटाको सिँधुवा बजारमा भिषण आगलागी
धरान / धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिँधुवा बजारमा भिषणआज साँझ आगलागी भएको छ । आगलागीमा हालसम्म ४ वटा घर जलेर नष्ट भएका छन् । ...
धरान / धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिँधुवा बजारमा भिषणआज साँझ आगलागी भएको छ । आगलागीमा हालसम्म ४ वटा घर जलेर नष्ट भएका छन् । ...
धरान / किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता आजदेखि शुरु भएको छ । ...
विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त गरेकाे थप तीन मन्त्रीले सपथ लिनु भएकाे छ।माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित ...
काठमाडौं /नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार ...
धरान / पाँच वर्ष अघि धरान भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कन्सल्टेन्सी अल्फा विटा कन्सल्टेन्सीको प्रवन्ध निर्देशक ...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारा ...
धरान / इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आप्mनो दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । ...
विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा हुनु भएको छ । मन्त्रालयमा सोमबार विदाई कार्यक् ...
काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको ...