भर्खरै
Showing १,५९१-१,६०० of ५,०१३ items.
आजदेखि सन् २०२३ सुरु

पुस १७, २०७९, ०८:४१

आजदेखि सन् २०२३ सुरु

काठमाडौँ  र ग्रेगोरियन  पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन ...

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

पुस १७, २०७९, ०८:३१

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धनकुटा /  प्रदेश न १ को पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२३ को अबसरमा शनिबारबाट तीन दिने खाना महोत्सव सुरु भएको छ ।होटल एसोसिएसन भ ...

दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

पुस १७, २०७९, ०८:१५

दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ ।लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ...

९ बजे नै कार्यालय पुग्ने यि प्रशासकीय अधिकृत

पुस १६, २०७९, १०:४६

९ बजे नै कार्यालय पुग्ने यि प्रशासकीय अधिकृत

धरान / निजामति कर्मचारीलाई प्रायः जसो ‘कामचोर’ को संज्ञा दिने गरिन्छ । हुन पनि जनताको सेवा भन्दा पनि जागिर पकाउने मात्र प्रायःको ध्याउन्न हुन्छ । तर क ...

पुस १६: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

पुस १६, २०७९, ०८:३७

पुस १६: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडाै ./ प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण ...

शनिवारदेखि तीन दिनसम्म भेडेटारमा  फुड फेस्टिवल

पुस १५, २०७९, २२:२३

शनिवारदेखि तीन दिनसम्म भेडेटारमा फुड फेस्टिवल

 धरान /  पूर्वको र्यटकीयस्थल भेडेटारमा शनिवारदेखि  तीन दिने फुड फेस्टिवल शुर हुने हुदैं छ । पर्यटन प्रवद्र्धनका लागि अग्रेजी नयाँ बषर्् ...

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

पुस १५, २०७९, ०९:२४

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस ...

रविकाे एक्सन सुरु:  चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

पुस १४, २०७९, ०८:०६

रविकाे एक्सन सुरु: चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

काठमाडौ  / चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ  ...

विराटनगर महानगरमा दर्ता गरेका व्यवसाय र फर्मलाई मात्रै ऋण दिन बैंकहरू तयार

पुस १४, २०७९, ०७:४९

विराटनगर महानगरमा दर्ता गरेका व्यवसाय र फर्मलाई मात्रै ऋण दिन बैंकहरू तयार

विराटनगर   /  विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वा ...

इटहरीमा आज शोक विदा

पुस १३, २०७९, ०८:०७

इटहरीमा आज शोक विदा

इटहरी  /  इटहरी उपमहानगरपालिकाले आज पौष १३ गते बुधवार शोक बिदा मनाउने भएको छ ।  उपमहानगरपालिका भित्रका कार्यालयबाट प्रवाह हुने अत्यावश् ...